सङ्क्रमितको मृत्यु

प्रस, जनकपुरधाम, २७ साउन/ धनुषाको जनकपुरधाममा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचाररत विदेह नगरपालिका वडा नं ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा जामुन सिंहले जानकारी दिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्