चट्याङले लागेर बाग्मती नगरपालिका–१ मिलनचोककी ६२ वर्षीया गोमा आलेको मृत्यु भएकोे छ।
शुक्रवार बिहान खेतमा काम गरिरहेकी आले चट्याङले लागेर गम्भीर घाइते भएकी उनको बाग्मती बजारमा प्राथमिक उपचारपछि नारायणी अस्पताल ल्याइएको र त्यहाँ उनलाई मृत घोषित गरिएको प्रहरीले जनाएको छ।