प्रस, परवानीपुर, २ जेठ/

नेकपा (एमाले)को युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ, बाराले ३५औं स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयाका ५५ जना बिरामीलाई फलफूल वितरण गरेको छ ।

युवा सङ्घका सचिव इन्जिनियर मोबिन आलम, राम यादव, बारा अध्यक्ष सदाम अन्सारी, पुरुषोत्तम साहलगायतले बिरामीहरूलाई फलपूmल वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here