प्रस, वीरगंज, १८ चैत/

                कुर्मी सशक्तीकरण मञ्च, पर्साले रामनवमीको अवसरमा वैशाख ५ गते रामनवमी पूजा धूमधामले गर्ने निर्णय गरेको छ ।

                हिजो मञ्चका अध्यक्ष दीपक पटेलकोे अध्यक्षतामा बसेको बैठकले रामनवमी पूजा गर्ने र सोही दिन २४ घण्टे अष्टयाम गर्ने, महानगरमा श्रीरामको झन्डासहित नगरपरिक्रमा गर्ने निर्णय गरेको छ । बैठकमा राजेश पटेल, देवप्रकाश पटेल, नरेश पटेल, गौरव सन्तोष पटेल, अनिल कुर्मी, दीपेन्द्रसिंह पटेल, सुरेन्द्र कुर्मी, बाँकेबिहारी पटेल, हरेन्द्र पटेललगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here