प्रस, वीरगंज, २७ पुस/
विन्ध्यवासिनी गाउँपालिकाको सहयोगमा बहुवर्वास्थित राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयमा सञ्चालित निश्शुल्क परिवार नियोजन र बन्ध्याकरण शिविरमा महिलालाई कम्बल वितरण गरिएको थियो ।

शिविरमा बन्ध्याकरण गराएका २९ जना महिलाहरूलाई गापा अध्यक्ष्F प्रमोद तिवारीले कम्बल वितरण गरेका थिए ।

कार्यक्रममा गापाका स्वास्थ्य संयोजक नरेश चौहानलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here