प्रस, वीरगंज, ९ पुस/
नेपाल–भारतमैत्री मञ्चको आयोजनामा सोमवार वीरगंजमा स्वागत तथा जनसम्बन्धबारे अन्तत्र्रिmया सम्पन्न भएको छ । वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिणाको स्वागतसहितको अन्तत्र्रिmयामा अध्यक्ष अशोक बैदले नेपाल–भारत सम्बन्धबारे चर्चा गरेका थिए । कार्यक्रममा बिहार विश्वविद्यालयका सदस्य प्रFडा अनिलकुमार सिन्हा, भारत–नेपाल मैत्री सम्बन्ध रक्सौलका अध्यक्ष मनीष दुबे, पत्रकार चन्द्रकिशोर झा, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गणेश लाठलगायतले नेपाल–भारत सम्बन्धको इतिहास र वर्तमानबारे चर्चा गरेका थिए ।