सुग्रीव साह, भिस्वा, ३ साउन/
छिपहरमाई गाउँपालिकाको भिस्वा नाकाबाट अवैधरूपमा भारततर्फ लग्दै गरेको मदिरा प्रहरीले बरामद गरेको छ । कस्तुरी ९० थान बरामद भएको प्रहरी सहायक निरीक्ष्Fक रुद्र भट्टले बताए ।
मङ्गलवार राति १० बजे भिस्वा नाकाबाट भारततर्पm लैजाने क्रममा मदिरा बरामद भएको हो ।
यो नाकाबाट पछिल्लो समयमा घरेलु मदिरा र नेपाली ब्रान्डका मदिरा भारत चोरी बाटोबाट लैजाने क्रम बढेको छ । बिहारमा मदिरा प्रतिबन्धित भएकोले यो नाकाबाट सीमावर्ती क्ष्Fेत्र सिकटा भएर व्यापकरूपमा मदिरा तस्करीको बाटो पु¥याउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here