प्रस, वीरगंज, ८ असोज/

ठाकुर राम बहुमुखी क्याम्पस अन्तर्गत नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष डा कुलानन्द दासको निधन भएको छ ।

डेङ्गुबाट ग्रस्त डा दास विगत एक हप्तादेखि काठमाडौंको अस्पतालमा उपचार गराइरहेको क्रममा आज उनको निधन भएको परिवारजनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here