प्रस, रौतहट, २१ माघ/
लागूऔषध खैरो हेरोइनसहित चन्द्रपुर नगरपालिका–४ चिडियादह टोलबाट इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको टोलीले एकजनालाई पक्राउ गरेको छ ।

स्थानीय सागर श्रेष्ठबाट १.५ ग्राम खैरो हेरोइन फेला परेपछि निजलाई पक्राउ गरेर लागूऔषध मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको रौतहट प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here