निश्शुल्क कपडा वितरण

प्रस, वीरगंज, २१ पुस/ वीरगंज कपडा बैंकले शनिवार वीरगंज महानगरपालिका–१ र २ स्थित शान्तिटोलमा निश्शुल्क कपडा वितरण गरेको छ । शान्तिटोलमा नयाँ, पुराना गरी करीब साढे पाँच सय थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक सुरेन्द्रप्रसाद कुर्मी, प्रकाश उपाध्याय, वडा सदस्यहरू सङ्गीता भुजेल, […]

नेतृत्वबाट प्रतिविम्बित हुन्छ कुनै संस्थाको चरित्र

• अनन्तकुमार लाल दास स्टीव जाब्सका अनुसार “नेतृत्वको अर्थ मानिसहरूलाई यस्तो कार्यको लागि प्रेरित गर्नु हो जसबारे उनीहरूले कहिल्यै सोचेका छैनन् ।” नेतृत्वलाई प्रायः कुनै संस्थाको आधारशिलाको रूपमा हेर्ने गरिन्छ, चाहे त्यो लाभकारी संस्था होस् वा गैरलाभकारी सङ्गठन होस् । चाहे त्यो निजी शैक्षणिक संस्था होस् वा सरकारी । एउटा नेताको चरित्र जसमा उसको मूल्य, […]

अतिक्रमित जमीन फिर्ता ल्याऔं

पर्सागढी नेपालको इतिहासमा वीरताको प्रतीक र गौरवशाली स्थल हो । विसं १८७१ पुस १९ मा स्थानीय रञ्जीत चौधरीको नेतृत्वमा नेपाली सेनाले ब्रिटिश सेनालाई पराजित गरेको यो भूमि नेपालीको लागि स्वाभिमानको गाथा हो । इतिहासमा देशभक्तिपूर्ण बलिदानीको महŒव झल्काउने यो गढी समयको चपेटामा परेर गुमनाम हुँदै गएको छ । पछिल्ला वर्षहरूमा स्थानीय तहको पहलले यो क्षेत्रलाई […]