महिला हिंसाको कहालीलाग्दो तथ्याङ्क

• काव्य शर्मा यसै हप्ता, गत मङ्गलवार प्रतीक दैनिकमा सिन्ह्वा समाचार समितिद्वारा प्रेषित महिला हिंसाको तथ्याङ्कले कहालीलाग्ने अवस्था उत्पन्न गरेको छ । सो समाचारमा बितेको वर्ष, अर्थात् सन् २०२३ मा संसारभरिमा करीब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घको प्रतिवेदन उधृत गरिएको छ । यस घटनामा अझ डरलाग्दो तथ्याङ्क के छ भने ती महिला […]

कर्तव्य

• नवराज रिजाल चौतारीमा जमघट थियो । मानिसहरू आउनेक्रम रोकिएको थिएन । धनवीरले केही क्षण सुस्ताइ पुनः नजर चारैतर्फ डुलाए । खोजेको वस्तु प्राप्त नभएझैं झोक्रिएर वरको रूखमा अडेसिएर बसे । उनको अगाडि उभिएर बोल्ने हिम्मत बस्तीका कसैमा पनि नभएकाले सबै चुपचाप थिए । निकै समयपछि मने आइपुग्यो । उनका आँखा आकर्षित भए । मनेको […]

पण्डित रामलालको गाउँले संवाद

• डा शिवशङ्कर यादव लक्ष्मणवामा एक लोकप्रिय पण्डित थिए । उनको नाम थियो, रामलाल उपाध्याय । उनको जजमानी टाढा–टाढासम्म थियो । तर हरैयाको जजमान सुरतालीको परिवारसँग उनको धेरै उठबस हुन्थ्यो । यो कहानी उनै परिवार र रामलाल उपाध्यायबीचको संवादको हो, जसले त्यस बेलाको गाउँले समाजको भेउ पाइन्छ । पण्डित रामलाल– सधुइयाकी आमा, ओई सधुइयाको आमा, […]

हराउँदो ग्रामीण कला

• सञ्जय मित्र ग्रामीण जीवनलाई कलाको दृष्टिकोणले निकै महŒवपूर्ण मानिन्छ । हो, वर्तमान आधुनिक युगमा सञ्चारको अत्याधुनिक साधनका साथै जीवनशैलीमा पनि परिवर्तन ल्याइसकेको छ । मानवीय चेतना तथा विभिन्न संस्कृतिसितको सोझो सम्पर्कले पनि जीवनशैलीमा परिवर्तन स्वाभाविक हो । विश्वव्यापी प्रभाव नै मान्नुपर्छ कि मानिसहरू एकलकाँटे हुँदै गएका छन् । एक मानिसले अर्को मानिसको हृदयलाई स्वाभाविकरूपमा […]

नेपाल भारत सैन्य सम्बन्ध

श्रीमन्नारायण

• श्रीमन्नारायण नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो कडी यी दुई देशका सेनाबीचको घनिष्ठ एवं गहिरो मैत्रीपूर्ण सम्बन्ध पनि हो । दुवै देशका सेनाप्रमुखलाई एकअर्का देशमा मानार्थ प्रधानसेनापतिको सम्मान दिने परम्परा पनि रहिआएको छ । यसैलाई निरन्तरता दिने क्रममा दक्षिणी छिमेकी भारतका सेनाप्रमुख जनरल उपेन्द्र द्विवेदीले गत साता नेपालको भ्रमण गर्नुभयो । नेपालका […]

सामाजिक सञ्जालमा उमेर हद

हरेक चीजलाई प्रयोगको हिसावले दुई कोणबाट हेर्न सकिन्छ, उपयोग र दुरुपयोग । त्यसैगरी आवश्यकताको हिसाबले पनि दुई कोणबाटै वर्गीकरण गर्नुपर्ने हुन्छ, आवश्यक र अनावश्यक । एउटै वस्तु, मानिसको उमेर, चेतनास्तर र पेशा अनुसार आवश्यक र अनावश्यक हुने प्रकृतिको नियम हो । एउटा बोटलाई बिरुवा अवस्था, डाँठ वा काण्ड बढ्ने उमेर, फल लाग्ने र पाक्ने बेला […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।