प्रस, रौतहट, १२ कात्तिक/
स्रोत नखुलेको पाँच लाखसहित जिल्ला प्रहरी कार्यालय, रौतहटले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
गौर नगरपालिका–२ महादेवपट्टिस्थित अस्थायी प्रहरी चौकीले सो परिमाणमा स्रोत नखुलेको रकमसहित भारत, मोतिहारी निवासी ४८ वर्षीय त्रिभुवन चौधरीलाई पक्राउ गरिएको जिप्रका, रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष्Fक दीपककुमार रायले बताए । उनले नेपालबाट भारततर्पm साइकलमा जाँदै गरेका चौधरीलाई चेकजाँच गर्दा पाँच लाख रकम बरामद भएको प्रवक्ता रायले बताए ।