विपत्बारे सशस्त्रद्वारा घडीअर्वामा प्रदर्शन

प्रस, वीरगंज, १३ भदौ/ सशस्त्र प्रहरी बल १३ नं हेडक्वार्टर वीरगंजको आयोजनामा बिहीवार घडीअर्वा पोखरीमा बाढीबाट जोगिनका लागि अवलम्बन गर्नुपर्ने उपायबारे अभ्यास तालीम गरेर जानकारी गराइएको छ।  विपत्का बखत सुरक्षाकर्मी, रेडक्रस, स्वास्थ्यकर्मीले संयुक्तरूपमा गरिने उद्धार कार्यमध्ये बाढीको समयमा अवलम्बन गरिने उपायबारे सशस्त्र प्रहरीले घडीअर्वा पोखरीमा अभ्यास तालीम प्रदर्शन गरेर देखाएको हो।  पर्साका प्रमुख जिल्ला अधिकारी […]

शिक्षक महासङ्घको जायज माग पूरा गर्ने पाँच दलीय आग्रह

प्रस, वीरगंज, १३ भदौ/ नेपाल शिक्षक महासङ्घ वीरगज नगर कमिटिले उठाएका जायज मागहरू सम्बोधन गर्न पर्सा जिल्लाका पाँच राजनीतिक दलहरूले वीरगंज महानगरपालिकासंग आग्रह गरेको छ।  नेपाली काङ्ग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मी , एमालेका अध्यक्ष डा. विश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक हरि पन्त, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादव र जनमत पार्टी […]

समृद्धिको आधार सङ्घीयताको व्यावहारिक कार्यान्वयन

– शीतल महतो केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधायुक्त विशेषता आत्मसात् गरी दु्रत र समावेशी आर्थिक विकास र समृद्धिका लागि नेपालमा सङ्घीयता लागू भएको हो। सङ्घीय राज्य प्रणाली अवलम्बन गर्नुको सबभन्दा महत्वपूर्ण आवश्यकता मुलुकलाई दु्रत र समावेशी आर्थिक विकास एवं समृद्धिको […]

प्रवासी नेपालीः संविधान संशोधन र आर्थिक विकास

– विश्वराज अधिकारी वर्तमान संविधानका कमजोर पक्ष धेरै छन्। ती कमजोर पक्षहरूको सुधार गर्न आवश्यक छ। यस आलेखमा भने वर्तमान संविधानमा रहेका अनेक कमजोर पक्षहरूमध्ये आर्थिक पक्षबारे चर्चा गर्ने प्रयास गरिएको छ।  वर्तमान संविधानले व्यवस्था गरे अनुसार कुनै पनि नेपालीले अन्य देशको नागरिकता लिएमा उक्त नेपालीको नेपाली नागरिकता स्वतः समाप्त हुन्छ। अर्थात् कुनै पनि नेपालीले […]

कस्ता सपना देखिरहेका छन् किशोरहरू ?

– सञ्जय साह मित्र सबैभन्दा बढी सपना देख्ने उमेर नै किशोरावस्था हो। किशोर वयले देखेको सपना स्थायी हुँदैन भनिन्छ। तर कतिपयले त केटाकेटी उमेरदेखि नै देखेको सपना पछ्याउँदै आफूलाई सफल मानिस ठान्दछन्। आफूले बन्न चाहेकोजस्तै बनेको पनि बताउँछन्। यस प्रकारका कुरामा यदि सत्यता हुन्छ भने यस्ता जीवन नियोजित हुन्छन्। वास्तवमा नियोजित जीवन कमै हुन्छ। तर […]

विकास निर्माणमा बाधा

कबोल गरे अनुसारको निर्धारित समयमा काम सम्पन्न नगरी पटकपटक म्याद थप्ने ठेकेदार तथा निर्माण कम्पनीहरू विकास निर्माणका बाधक हुन्। ठेक्का लिने तर समयमा काम नसिध्याउने, पेश्की लिने तर काम नगर्ने। पटकपटक म्याद थप्ने, अन्ततः आधा–अधूरा काम छोडेर भाग्ने प्रवृत्ति छ। काम सम्पन्न भएका आयोजनाहरूमा पनि कामको गुणस्तर न्यून हुँदा, निर्माण कम्पनीको जोखिम अवधि सकिने बित्तिकै […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।