प्राधिकरणको गोएबल्स शैली

‘गोएबल्स शैली’ वा ‘गोएबल्स नीति’ प्रचारबाजी अवधारणा हो । यस अवधारणालाई विशेषरूपमा नाजी जर्मनीका प्रचारमन्त्री जोसेफ गोएबल्सको नाममा राखिएको हो । यो शैली वा अवधारणाको मुख्य सूत्र भनेको झूटको दोहो¥याइ हो । एक झूटलाई सत्य हो भन्दै बारम्बार दोहो¥याइयो भने, मानिसले त्यसलाई सत्य मान्न थाल्नेछ । यसको विपरीत यदि कुनै साँचो कुराको पनि पर्याप्त प्रचार […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।