लागूऔषधसहित दुईजना पक्राउ

प्रस, वीरगंज, १० साउन/ वीरगंज महानगरपालिका–२५ खल्वाटोलाबाट लागूऔषध नाइट्रोभ्याटसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–७ निवासी २५ वर्षीय सुरज साह कलवार र २० वर्षीय सलमान अन्सारीलाई ५७० थान नाइट्रोभ्याटसहित पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता दीपक भारतीले बताए । दुवैजनाले जुत्ता र शरीरमा लुकाएर लागूऔषध वीरगंज ल्याउने क्रममा पक्राउ गरी […]

व्यापारघाटा चुलिंदा अर्थतन्त्र जोखिममा

• शीतल महतो बढ्दो व्यापार घाटाका कारण नेपाली अर्थतन्त्रमा जोखिम बढ्दै गएको छ । सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले कम परिमाण अर्थात् कम दरको आयात र बढी परिमाण अर्थात् बढी दरको निर्यात उच्च आर्थिक वृद्धिको संवाहक हुन्छ । तर नेपालको अवस्था उल्टो छ । निर्यातभन्दा आयातको परिमाण र लागत दुवैका हिसाबले धेरै रहेको अवस्था छ […]

आर्थिक विकासका लागि कस्तो व्यवस्था उपयुक्त हुन्छ ?

• विश्वराज अधिकारी राजनीतिक व्यवस्था र आर्थिक विकासबीच सम्बन्ध छ कि छैन ? यसैगरी कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि त्यस देशमा कुन किसिमको राजनीतिक व्यवस्था आवश्यक पर्छ ? प्रजातान्त्रिक राजनीतिक प्रणाली भएको देशले तीव्र गतिमा आर्थिक विकास गर्छ वा साम्यवादी राजनीतिक प्रणाली भएको देशले ? कुनै पनि देशको आर्थिक विकासको सन्दर्भमा यी प्रश्नहरू अति […]

भारतको बढ्दो वैश्विक महत्वाकाङ्क्षा

श्रीमन्नारायण

•श्रीमन्नारायण दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल पनि यस अघिका दुई कार्यकालकै निरन्तरता रहने निश्चित छ । आप्mनो पहिलो कार्यकालमा देशको आन्तरिक सुरक्षा बलियो पार्नु, घरेलु समस्याहरूको समाधान गर्नु र आर्थिक प्रगतिको कार्यलाई थप बलियो बनाउने दिशामा केन्द्रित थियो भने उनको दोस्रो कार्यकाल वैश्विक राजनीतिमा मोदीले आप्mनो भूमिका र एशियालाई प्रभावकारी बनाउँदै गए […]

अनधिकृत सञ्चालन रोकियोस्

भारतीय सवारीसाधनहरू नेपालमा निर्बाध सञ्चालनमा छन् । खासगरी सीमावर्ती क्षेत्रहरूमा भारतीय सवारीसाधनहरूको निर्बाध सञ्चालन भएको पाइन्छ । जबकि नेपालमा उनीहरूको सञ्चालन कार्यविधि छ र सोअनुरूप भारतीय सवारीसाधनहरू सञ्चालन हुनुपर्ने हो । कार्यविधि अनुसार मालवाहक सवारीसाधनहरूको हकमा मालवस्तु आयात भएर आउँदा भाडाका भारतीय सवारीसाधनहरू अनलोड गरेर फर्कनेसम्मको अवधिसम्म नेपालमा बस्न सक्छन् । त्यसको लागि भन्सार बिन्दुमा […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।