सम्बन्धविच्छेदपछि सन्तानमाथि पर्ने प्रभाव
हालै क्रिकेटर हार्दिक पाण्डेय र अभिनेत्री नताशा स्टान्कोभिकले आफ्नो सम्बन्ध तोड्ने निर्णय गरेका छन्। यद्यपि उनीहरूले छोरा अगस्त्यको पालनपोषणमा सँगै काम गर्नेसमेत बताएका छन्। छुट्टिने क्रममा दुवैले एकअर्काका लागि राम्रो शब्द भनेका छन् तर एउटा प्रश्न उठ्छ यस्तो निर्णयले बच्चामाथि कस्तो असर पर्छ ? आमाबुबाको सम्बन्धविच्छेद कुनै पनि बच्चाको लागि ठूलो धक्का हो। यस्तो अवस्थामा […]
वर्षायाममा कपडा गन्हाउँछ ?
वर्षात्को मौसम रोमान्टिक हुन्छ, तर यसले केही समस्या पनि ल्याउँछ। यीमध्ये एउटा हो– लुगामा हुने नमी र त्यसबाट आउने अनौठो गन्ध। वर्षाको दिनमा कम घाम र हावामा बढी आद्र्रताका कारण लुगा छिट्टै सुक्दैन र ढुसीको जोखिम बढ्छ। यो फङ्गसले लुगामा अनौठो गन्ध पैदा गर्छ, जुन गन्हाउँछ र दिनभरि तपाईंलाई सताउन सक्छ। यस समस्याबाट बच्न केही […]
डरलाग्दो सपना आउनुको कारण
राति एक्कासि डरले ब्यूँझनु, पसिना आउनु र मुटुको धड्कन तेज हुनु– डरलाग्दा सपनाका केही सामान्य लक्षण हुन्। जसलाई हामी प्रायः बेवास्ता गर्छाैं। तर के तपाईंलाई थाहा छ यी डरलाग्दा सपनाहरू तपाईंको स्वास्थ्यको लागि खतराको सङ्केत हुन सक्छ ? भर्खरै गरिएको एउटा अनुसन्धानले चकित पार्ने तथ्य खुलासा भएको छ। क्याम्ब्रिज युनिभर्सिटी र किंग्स कलेज लन्डनद्वारा प्रकाशित […]
यस वर्षको एसइईको रिजल्टबाट केही सिक्ने कि ?
– राकेश अधिकारी असार १३ गते निस्केको माध्यमिक शिक्षा परीक्षा (एसइई)को रिजल्टले शैक्षिक दुरवस्थालाई सतहमा ल्याइदिएको छ। प्राप्त यस्तो परिणाममा एकअर्कामा आरोप–प्रत्यारोप लगाउनुभन्दा पनि आगामी दिनमा यसबाट पाठ सिकेर कसरी सुधार गर्न सकिन्छ, सोबारे गहन अध्ययन गरी युद्ध गतिमा काम गर्नुपर्ने हुन्छ। नभए पुनः अर्काे वर्ष पनि यही नियति हुन जाने बेर छैन। यसपालि सबैभन्दा […]
पौष्टिक खाजा र खानाले विद्यार्थीको क्षमता वृद्धि
– अनन्तकुमार लाल दास विद्यार्थीहरूको लागि पौष्टिक खाजा र खाना धेरै आवश्यक हुन्छ तर यस तर्फको ज्ञानको कमीले गर्दा उनीहरू पौष्टिक खाजा र खाना खाइरहेका हुँदैनन्। पढाइको बोझ र त्यसबाट उत्पन्न हुने तनावले गर्दा पनि उनीहरूको ध्यान खाजा र खाना तर्फ बढी हुँदैन। अभिभावकमा पनि यस सम्बन्धी ज्ञानको कमीले यसमा बढी ध्यान दिएको पाइँदैन। शरीरलाई […]
अवैध उत्खनन रोकिनुपर्छ
निर्माणको लागि नदी उत्खनन गर्नुपर्ने हामीलाई बाध्यता छ। नदीजन्य पदार्थविना पूर्वाधार निर्माणका काम हुन सक्दैन। निजी होस् वा सार्वजनिक स्वामित्वको निर्माणमा समेत निर्माण सामग्रीको लागि नदीमा पुग्नै पर्ने बाध्यता छ। सोही कारण नदीजन्य पदार्थ उत्खननमा अनियमितता बढेको हो। अहिले सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको छ। प्रत्येक वर्ष सरकारले […]
२०८१ साउन ०७ गते सोमवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस्