चिनीमा निरन्तर चलखेल

• ओमप्रकाश खनाल नेपालका करीब एक दर्जन उद्योगले चिनी आयातको अनुमति पाएको समाचार बितेको साता समाचारमा आयो । ती उद्योगले कच्चा पदार्थको रूपमा चिनी भिœयाउने समाचारमा उल्लेख छ । यो सामान्य समाचारभित्र चिनीमा भइरहेको निरन्तर चलखेलको गुह्य लुकेको छ । स्वदेशका उद्योगले आवश्यकताको आधा परिमाण पनि उत्पादन गर्दैनन् । आज चिनीमा ३० प्रतिशतको उच्च दरको […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।