खेतको सिमाना विवादमा सँधियारको हत्या
सिराहा, ३ जेठ/रासस सिराहाको अर्नमा गाउँपालिका–२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ। कोदालो प्रहारबाट बधुरामको घटनास्थलमैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ। लामो समयदेखि जमीन विवाद रहेको र उनीहरू आज बिहान पनि खेतमैं भेट भएको समयमा विवाद चर्किएर […]
सुनको मूल्य प्रतितोला रु एक लाख ४० हजार
काठमाडौं, ३ जेठ/रासस स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार सुनको भाउ प्रतितोला रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ। तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार ५५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको छ। साथै […]
चोरी घटनामा नबिल बैंकको कमजोरी रहेको दाबी
प्रस, परवानीपुर, २ जेठ/ वैशाख १८ गते राति नबिल बैंक बाइपास शाखाको चोरी प्रकरणमा पर्सा प्रहरीले बैंकको लापरवाही औंल्याएको छ । पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बाइपास शाखामा नबिल बैंकले सुरक्ष्Fागार्ड नराखेको र सूचना उपकरण पनि जडान नगरेको कारण चोरी भएको बताए । उनले बैंकजस्तो संवेदनशील संस्थाले सुरक्ष्Fागार्ड नराख्नु र बैंकमा हुने सम्भावित चोरी सम्बन्धमा […]
‘बोइङ स्टारलाइनर’ प्रक्षेपणमा ढिलाइ
लस एन्जलस, २ जेठ/सिन्ह्वा नासा र बोइङले अब अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा स्टारलाइनर अन्तरिक्ष यानको पहिलो चालक दलको मिशन प्रक्षेपण मे २१ भन्दा अघि लक्षित नगर्ने एजेन्सीले बताएको छ । यो अन्तरिक्ष यान यस अघि अमेरिकी राज्य प्mलोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट मे ६ मा ‘युनाइटेड लन्च एलायन्स’ (युएलए) एटलस वी रकेटमा प्रक्षेपण गर्ने कार्यक्रम […]