२० किलो गाँजासहित एकजना नेपाली भारतमा पक्राउ
प्रस, सिम्रौनगढ, १६ चैत/ नेपालबाट भारत लगिरहेको २० किलो गाँजासहित एकजना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–१ निवासी दिनेश मुखिया रहेका छन् । बिहीवार राति भारतको अगर्वाबाट मुखियालाई पक्राउ गरिएको बिहार पुलिसले जनाएको छ । पक्राउ परेका मुखिया र गाँजालाई जितना थानामा राखिएको छ ।
लोपोन्मुख चैतावर लोकगीत
• राजेश मिश्र प्रीत रङ लहङ्गा, सबुज रङ चोलिया । प्रीत रङ लहङ्गा प्रीत रङ लहङ्गा, सबुज रङ चोलिया । लाल रङ चुनरी रङ्गइबो हो रामा, पिया घर अइहे–२ चैत मासे चोलिया रङ्गइबो हो रामा, पिया घर अइहे–२ कर सिङ्गार, आँगन भई ठारी । कर सिङ्गार कर सिङ्गार, आँगन भई ठारी । हँसी–हँसी पिया के […]
मनोवैज्ञानिक उपचारको एकत्रित विवरण–२
• डा शिवशङ्कर यादव फेमिली र मैरिटल साइकोथेरापी अर्थात् पारिवारिक र वैवाहिक मनोचिकित्सा : यसको मतलब हुन्छ रोगी मात्र होइन, परिवारसमेतलाई मनोपरामर्श दिनु । यदि कसैलाई मानसिक डिजार्डर छ भने उसको परिवारको सदस्यलाई रोगको प्रकृति बताइ तदनुरूप व्यवहार गर्न भनिन्छ । मैरिटल थेरापीलाई कपलथेरापी पनि भनिन्छ । यसमा मानसिक डिजार्डरले हुने पारिवारिक कलह ठीक पार्ने […]
सांस्कृतिक चेतनामा सुधारको सङ्केत ?
• सञ्जय मित्र सन्दर्भ होलीकै जोडौं । हुनत होली बितिसकेको छ तर अझै पनि होलीको रङ मानिसको मन तथा लुगामा देखिएको छ । होलीले छोडेको छापबारे यहाँ विमर्श गर्ने प्रयास गरेको छु । होलीका धेरै विकृति छन्, यसमा शङ्का नगरौं तर यसपटक होलीमा मौलिकताको खोजी गर्ने धेरै प्रयास भएको छ, यो सकारात्मक पक्ष हो । […]
२३ मार्चः अन्तर्राष्ट्रिय नास्तिक दिवस र नेपाली समाज
• बैद्यनाथ श्रमजीवी गएको शनिवार २३ मार्च संसारभरि अन्तर्राष्ट्रिय नास्तिक दिवस मनाइयो । पोहोर भौतिकवादी समाज नेपालको आयोजनामा वीरगंजमा प्रथम राष्ट्रिय भौतिकवादी दिवस चैत १० गते मनाएर शुरूआत भयो । यस वर्ष काठमाडौंको अनामनगर, सुनसरीको धरान, बारा–पर्साको वीरगंज, धनुषाको जनकपुर, चितवनको नारायणगढ तथा माडीमा भौतिकवादी समाज नेपालको ब्यानरमा दिवस भव्यरूपमा मनाइए पनि सञ्चार माध्यमहरूमा खास्सै […]
अनुदान ढिला, काम गुणस्तरहीन
सङ्घ सरकारले घोषित अनुदान सहयोग समयमा नपठाउँदा स्थानीय पालिकाहरूको काम प्रभावित हुँदै आएको छ । यो कार्य प्रत्येक वर्ष हुँदै आएको देखिन्छ । नेपाल सङ्घीय गणतन्त्र भएको छ वर्ष अवधिमा सरकारले स्थानीय पालिकाहरूलाई दिनुपर्ने अनुदान सहयोगको रकम कुनै पनि वर्ष समयमा पठाएको देखिंदैन । अनुदान सहयोगलाई सरकारले समयमा नपठाउँदा कर्मचारीहरूको तलब, ठेकेदारहरूको भुक्तानीलगायतका कामहरू प्रभावित […]