प्रस, वीरगंज, १४ चैत/
भोलि चैत १५ गते बिहीवारदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पर्साका २६ वटा परीक्षा केन्द्रबाट नियमिततर्फ नौ हजार ५२५, प्राविधिकतर्फ १८५, ग्रेडवृद्धितर्फ ५४३ गरी कुल १० हजार २५३ जना परीक्षार्थी सहभागी हुँदैछन् ।
शिक्षा विकास समन्वय एकाइ कार्यालय, पर्साका अनुसार पर्साका वीरगंज महानगरपालिकामा १२ वटा केन्द्र र १३ वटा पालिकामा १४ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
त्रिजुद्ध माविको परीक्षा केन्द्रमा पाँच विद्यालयका ७७१ जना परीक्षार्थी सहभागी हुनेछन् । सो परीक्ष्Fा केन्द्रमा नृसिंह माविका ६२०, प्राविधिकतर्फ ४४, ग्रेडवृद्धितर्पm नौजना परीक्षार्थी सहभागी हुनेछन् भने तेजस्वी एकेडेमीका १०, न्यू वेब एकेडेमीका १९, चिल्ड्रेन माविका १३ र मनकामना माविका ५६ जना गरी ७७१ जना परीक्षार्थी सहभागी हुनेछन् ।
कन्या मावि परीक्षा केन्द्रमा सातवटा विद्यालयका ३२५ जना परीक्षार्थी सहभागी हुँदैछन् । चिल्ड्रेन माविका पाँच, होलील्यान्ड माविका २३ जना, नगवा माविका ५९ जना, गे्रडवृद्धितर्फ सात, मूनलाइट माविका ४२, गौतम माविका १६२, शुभतारा माविका एक र विकन माविका २६ गरी ३२५ जना परीक्षार्थी सहभागी हुँदैछन् ।
त्रिभुवन हनुमान मावि परीक्षा केन्द्रमा पाँचवटा विद्यालयका ३०१ जना परीक्षार्थी सहभागी हुँदैछन् । सगरमाथा एकेडमीका ४०, विद्यासदन माविका ५६, सनलाइट माविका ४७, मिनिल्यान्ड माविका ५४ र साउथजोन माविका १०४ जना परीक्षार्थी सहभागी हुँदैछन् ।
नगवा माविको परीक्षा केन्द्रमा तीनवटा विद्यालयका ४०७ जना परीक्षर्थी सहभागी हुँदैछन् । युनाइडेट माविका छ, पिसजोन एकेडेमीका १०, त्रिभुवन माविका ३७० र गे्रडवृद्धितर्फ २१ जना परीक्षार्थी सामेल हुनेछन् ।
माईस्थान माविको परीक्षा केन्द्रमा नौवटा विद्यालयका ५५० जना परीक्षार्थी सहभागी हुँदैछन् । गोल्डेन फ्युचर माविका ५३, सेन्ट जेभियर्सका २०, एमइएस माविका २२, नेशनल इन्फोटेकका ४४, मेरिगोल्डका ३५, लिटिल एन्जलका २४, कन्या माविका ८२, गे्रडवृद्धितर्फ आठ, खुलातर्फ ३९, गे्रडतर्फ एक, सिद्धार्थ माविका २१५, गे्रडवृद्धितर्फ सातजना विद्यार्थी परीक्ष्Fामा सहभागी हुनेछन् ।
पन्नालाल माविको परीक्ष्Fा केन्द्रमा ३४९ जना विद्यार्थीले परीक्षा दिनेछन् । ग्रेडवृद्धि सङ्ख्या ७, विद्यासागर माविका १४, कञ्चनजङ्घाका ३७, आदर्श माविका ३८, ज्ञानज्योतिका ४२, रेलवे माविका ८४, सेन्ट जोन्सका २६, ज्ञानदा एकेडेमीका १२, काबेरी एकेडेमीका १०, आइडियलका १८, वीरगंज पब्लिक माविका ३२, ज्ञानोदय माविका १९, सिटी स्कूलका १० जना विद्यार्थी परीक्षामा सामेल हुँदैछन् ।
बर्वाछटैली परीक्षा केन्द्रमा उपाध्याय मावि बगहीका ७५, सोलखपुरका ९६, बडेर्वा माविका ४२ जना विद्यार्थी सहभागी हुनेछन् । परीक्ष्Fा केन्द्र श्रीपुर माविमा ४२९ जना परीक्षार्थी रहेकामा गुरुकुल एकेडेमीका ३६, हिमालयन माविका १५, लिटिल प्mलावर माविका ४५, वीरगंज एकेडेमीका ३३, मोडर्न माविका ४६, भवानीपुर माविका ६५, सालोम माविका १२, सुरजीदेवी माविका १७७ जना विद्यार्थी सहभागी हुनेछन् ।
देवनन्दन देवराज माविको परीक्ष्Fा केन्द्रमा भङ्गी साह मावि विश्रामपुरका १०४ र सीताराम महतो भौराटार माविका ७२ जना विद्यार्थी सहभागी हुनेछन् । रेलवे माविको परीक्षा केन्द्रमा माईस्थान विद्यापीठका ३५६, ग्रीनल्यान्ड माविका ३६, आचार्य एकेडेमीका चारजना विद्यार्थी सहभागी हुनेछन् । सुरजीदेवी मावि परीक्षा केन्द्रमा नेरावि श्रीपुरका ११७, द्वारदेवी माविका १३४, ओसिन माविका १५, ओम नेशनल एकेडेमीका ६५, ममता विद्यामन्दिरका छजना विद्यार्थी सहभागी हुनेछन् ।
नेपाल राष्ट्रिय विद्यापीठ माविको परीक्ष्Fा केन्द्रमा पन्नालाल माविका ३३, पशुपति पब्लिकका एक, बाल एकताका दुई, हरि खेतानका ५२, सिद्धार्थ नेशनल स्कूलका १३, अल्पाइन माविका ३५, जीवनज्योतिका ४४, सेस्मी इन्टरनेशनलका १८, मालिनी एकेडेमीका १०, ओम एजुकेशनका १६, माउन्ट हर्मनका २४, डल्फिन एकेडेमी पाँच, वीरगंज सेन्टरका दुई, माउन्ड एडमन्डका ३६ र प्राविधिक धारतर्फ सबै विद्यालयका १८५ जना विद्यार्थी सहभागी हुनेछन् ।
सिद्धार्थ मावि परीक्षा केन्द्रमा डिएभी केडियाका सात, ज्ञानवाटिकाका १६, गीता गजेन्द्र माविका १०२, कादम्बरी माविका १०३, होली एन्जल्सका २७, ग्यालेक्सी माविका १८, मास्कोटका २३, मदर्सा इस्लाम सौफियाका ३७, कुलिया उम्मे कुल्सुमका ३१, जनसागर एकेडेमीका सातजना विद्यार्थी सहभागी हुनेछन् ।
नृसिंह मावि परीक्षा केन्द्रमा त्रिजुद्ध माविका ५९४, लक्ष्मीदेवी माविका ३०, जिएचपीका १२१, एन्जल माविका २७ विद्यार्थी सहभागी हुनेछन् । द्वारदेवी परीक्ष्Fा केन्द्रमा राधाकृष्ण माविका १०१, शारदा माविका १९२, गोल्डेन वाटिकाका १४, सनी एकेडेमीका छजना परीक्षार्थी छन् । सोलखपुर परीक्षा केन्द्रमा बर्वाछटैली माविका ९६, जनता माविका १२३, रेन्बो माविका १८, ज्ञान निकेतनका दुई, ज्योति सदनका ११ जना विद्यार्थी सहभागी हुनेछन् ।
बडेर्वा परीक्षा केन्द्रमा दीपनारायण माविका १३७, रङ्गपुर टाँडी माविका १०१, सिरही सथवल माविका ११९ जना परीक्षार्थी सहभागी हुन्छन् । दीपनारायण मावि औराहा पंचगावाँ परीक्षा केन्द्रमा महुवन माविका १५४, डोकैला बहुअरी माविका १६७, देउरवाना माविका ८८ जना विद्यार्थी सहभागी हुनेछन् ।
राधाकृष्ण मावि परीक्षा केन्द्रमा झौवागुठी माविका १६४, देवनन्दन देवराज माविका ५०, सुखदेव माविका ७३, गर्दौल माविका ४७, परीक्षा केन्द्र मसिहानीमा निचुटा माविका ६३, उच्चाङ्गल माविका ३३३, सन्ठी माविका छजना विद्यार्थी सहभागी हुनेछन् ।
उच्चाङ्गल मावि परीक्षा केन्द्रमा रामचरित्र भगत माविका २६६, रानीगंज माविका ६८, जनता माविका १०० जना विद्यार्थी परीक्ष्Fामा सामेल हुँदैछन् ।
रामचरित्र भगत मावि परीक्षा केन्द्रमा दिव्य कन्या माविका ५०, मङ्गल माविका १५७, सुकई साह माविका ११५, कटिबलुवा माविका ४८ जना विद्यार्थी रहेका छन् ।
मङ्गल मावि परीक्षा केन्द्रमा नवगावाँ माविका १५६, कालीप्रसाद माविका ८९, भिखमपुर माविका १३८, अजीज मियाँ माविका ५२, मिर्जापुुर माविका २६ जना विद्यार्थीले परीक्षा दिने बताइएको छ ।
जनता मावि परीक्षा केन्द्रमा विजयबस्ती माविका ५४, सेढवा माविका १०८, ज्ञानवाटिका माविका ६६, कटकुइया माविका ३१, वर्णवाला माविका १४ जना विद्यार्थी सहभागी हुनेछन् ।
परीक्षा केन्द्र निचुटा माविमा मसिहानी माविका १०९, सुगौली माविका १२७, जनता माविका ८७, जगरनाथपुर माविका २९ जना विद्यार्थीले एसइई दिनेछन् ।
परीक्षा केन्द्र ठोरी माविमा सरस्वती माविका ७३, ओढार माविका ४६, दीपकनगर माविका १३, घ्याङ डाँडा माविका ४९ जना विद्यार्थी परीक्ष्Fामा सहभागी हुँदैछन् ।