अभिभावक भेला स्थगित
![](https://eprateekdaily.com/wp-content/uploads/2024/03/abhibhawak.jpg)
सुग्रीव साह, भिस्वा, २ चैत/ छिपहरमाई गाउँपालिका–५ भिस्वास्थित मङ्गल माविमा शुक्रवार बसेको अभिभावक भेला गणपूरक सङ्ख्या नपुग्दा स्थगित भएको छ । आजको भेलामा अभिभावकको गणपूरक सङ्ख्या नपुगेको भन्दै अर्को भेला यही चैत ८ गते बस्ने निर्णय भएको छ । यसअघि दुईपटक अभिभावक भेला बसेको तर गणपूरक सङ्ख्या नपुग्दा स्थगित भएको थियो भने तेस्रोपटकको भेला पनि […]
शहरभन्दा गाउँमा हरियो तरकारी महँगो
![](https://eprateekdaily.com/wp-content/uploads/2024/03/shaharbhanda.jpg)
प्रस, पर्सागढी, २ चैत/ शहरमा भन्दा ग्रामीण क्ष्Fेत्रमा हरियो तरकारी महँगोमा बिक्री भइरहेको छ । वीरगंज महानगर र जीतपुरसिमरा उपमहानगरको तुलनामा पर्सागढी नगरपालिकामा हरियो तरकारी महँगोमा बिक्री भइरहेको छ । वीरगंज महानगरमा हरियो केराउ (कोसा) खुद्रामा प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ भने जीतपुरमा रु ८० र पर्सागढीमा रु १०० मा बिक्री भइरहेको छ […]
तिरहुत साप्ताहिकको १२औं वार्षिकोत्सव सम्पन्न
![](https://eprateekdaily.com/wp-content/uploads/2024/03/tirahut.jpg)
प्रस, सिम्रौनगढ, २ चैत/ बाराको सिम्रौनगढबाट प्रकाशित हुँदै आएको तिरहुत साप्ताहिकको १२औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवमा प्रमुख अतिथि नेपाली काङ्ग्रेस बारा क्ष्Fेत्र नं १ का सभापति विजयशङ्कर यादवले देशको चौथो अङ्ग पत्रकारिताले प्रजातन्त्र र गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको बताए । उनले ऐतिहासिक स्थल सिम्रौनगढबाट प्रकाशित हुँदै आएको तिरहुत साप्ताहिकले सिम्रौनगढलाई विश्वसम्पदा सूचीमा […]
लहेरा हिरासत मुक्त
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/logo-1024x759.jpg)
प्रस, परवानीपुर, २ चैत/ बारा प्रहरीले एकजनालाई तीन दिन गैरन्यायिक थुनामा राखेर छाडेको छ । गत फागुन २८ गते महागढीमाई नगरपालिका–१ बरियारपुर बस्ने सुरेश साह लहेरालाई इलाका प्रहरी कार्यालय, बरियारपुरले पक्राउ गरेको थियो । उनकी छोरीको बिहेमा जन्तेबाट आएको डिजे साउन्डवाला गाडीले एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा तीनजना सवार थिए र घाइते उनीहरूलाई […]
हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
![](https://eprateekdaily.com/wp-content/uploads/2024/03/hundi.jpg)
प्रस, वीरगंज, २ चैत/ जिल्ला प्रहरी कार्यालय, पर्साले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरीले बिहीवार वीरगंज–१० आदर्शनगरस्थित कुणालकुमार जैसवालको किरानापसलमा छापा मारी प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ३२ वर्षीय कुणालकुमार जैसवाल, वीरगंज–२२ बस्ने ३९ वर्षीय वीरेन्द्र साह तेली, २० वर्षीया रेखाकुमारी साह, जगरनाथपुर गापा–६ बस्ने २५ वर्षीय […]
घरेलुद्वारा तालीमको अनुगमन
![](https://eprateekdaily.com/wp-content/uploads/2024/03/gharellu.jpg)
नरेश यादव, पर्सागढी, २ चैत/ घरेलु तथा साना उद्योग कार्यालय, वीरगंजको आयोजनामा सञ्चालित विभिन्न तालीमको अनुगमन गरिएको छ । कार्यालय प्रमुख धनञ्जय सिंहले बेसिक, एडभान्स र लक्षित वर्गहरूको लागि आयोजना गरिएको तालीमको अनुगमन गरेका हुन् । घरेलुको आयोजनामा एडभान्स ब्युटिसियन तालीम, हाते कढाइ ( इम्ब्रोडरी), मोटरसाइकल रिपेयरिङ, एडभान्स सिलाइकटाइसम्बन्धी तीन महीने तालीम सञ्चालन भइरहेका छन् […]
घरेलु मदिरा नष्ट
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/logo-1024x759.jpg)
प्रस, वीरगंज, २ चैत/ जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज महानगर–१५ बसपार्कबाट घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । बिहीवार बसपार्कस्थित सवारीसाधन तथा पैदलयात्रीहरूसमेतको चेकजाँच गरिरहेको अवस्थामा पथलैयाबाट विभिन्न सवारीसाधनबाट एक हजार लिटर तयारी मदिरा बरामद गरी स्थानीयको रोहबरमा पोखेर नष्ट गरेको जिप्रका, पर्साले जनाएको छ ।
ईरिक्शा व्यवस्थित गर
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/sampadkiya-1024x759.jpg)
मधेस आन्दोलनको क्रममा २०७२ सालदेखि वीरगंजमा ईरिक्शा सञ्चालनमा आएको हो । मधेस आन्दोलनताका दुईवटा ईरिक्शा सञ्चालनमा आएका थिए । अन्य सवारीसाधनहरूमा रोक लागे पनि नयाँ प्रयोगको ईरिक्शामा भने रोक नलाग्दा त्यतिखेर एकपछि अर्काे गरी आठ/दश वटा ईरिक्सा सञ्चालनमा आए । राम्रो आम्दानी हुने देखेपछि आन्दोलनपछि ईरिक्शाको व्यवसायले गति लिन थाल्यो र ईरिक्शाको सङ्ख्या बढ्न थाल्यो […]