प्रस, सेढवा, २७ माघ/
आगामी फागुन ५ गतेदेखि जीराभवानी गाउँपालिकामा मेयर गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ । जीराभवानी गापाको सहयोगमा न्यू सनलाइट युवा स्पोट्र्स क्लब, सुपौलीले फागुन ५ गते शनिवारदेखि प्रथम जीराभवानी मेयरकप फूटबल प्रतियोगिता आयोजना गर्ने बताइएको छ ।

प्रतियोगिता गापाको वडा नं ४ स्थित सुपौली खेलमैदानमा आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष अरुण महतोले बताए । उनले प्रतियोगितामा पालिकाका ११ वटा टीम सहभागी हुने जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here