के शिक्षकले सबै विद्यार्थीको नाम भन्न सक्छन् ?
• अनन्तकुमार लाल दास के शिक्षकले सबै विद्यार्थीको नाम भन्न सक्छ ? शिक्षकको अस्तित्व नै विद्यार्थीसँग जोडिएको हुन्छ, विद्यालयसँग गाँसिएको हुन्छ । सामान्यतया शिक्षक हुनका लागि ऊसँग शिक्षण संस्थान हुनुप-यो । उसले प्रदान गर्ने ज्ञान ग्रहण गर्ने पात्र हुनुप-यो अर्थात् विद्यार्थी हुनुप-यो । त्यसैले शिक्षक र विद्यालय, शिक्षक र विद्यार्थीबीच नङ्ग र मासुको सम्बन्ध हुन्छ […]
राष्ट्रिय भलिबल प्रतियोगिता : पहिलो खेलमा पुलिस क्लब विजयी
कञ्चनपुर, १४ माघ/रासस तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ । महेन्द्रनगरस्थित खुलामञ्चमा आइतवारदेखि शुरू भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीमाथि पुलिसले एकतर्फी जीत निकालेको हो । सुदूरपश्चिम खेलकूद परिषद्को आयोजना एवं कञ्चनपुर […]
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : आर्मीको जीत
काठमाडौं, १४ माघ/रासस जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो अन्तरले जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको २८० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमैं समेटियो । कर्णालीका लागि हिमांशु शाहीले १९, दिवान पुनले […]
मधुमेहका रोगीमाथि रक्सीले पार्ने असर
आजभोलि रक्सी नखाने शायदै कोही भेटिएला । मधुमेहका रोगीले पनि रक्सीसेवन गर्छन् । उनीहरूका अनुसार रक्सी पिउँदा मधुमेह नियन्त्रण गर्न सकिन्छ । तर साँच्चै रक्सीले सुगरको स्तर कम गर्छ र ? चिकित्सकका अनुसार मधुमेह रोगीले रक्सी वा बियर पिउनुहुँदैन । कुनै पनि प्रकारको अल्कोहल भएको पेय पदार्थ सेवन गर्नाले मधुमेह नियन्त्रण हुन सक्दैन । रक्सी […]
पानी तताउने रडको सही उपयोग
चीसोमा पानी तताउनको लागि इमर्सन रड प्रयोग गरिन्छ । यो एउटा सस्तो र सजिलो तरीका हो तर यसको प्रयोग गर्दा गलती भएमा ठूलो क्षति हुन सक्छ । कयौंपटक इमर्सन रडको प्रयोग गर्दा करेन्ट पनि लाग्छ साथै इमर्सन रड जल्ने पनि गर्छ । तसर्थ केही टिप्सको मदत लिएर सावधानीपूर्वक यसको प्रयोग गर्नुपर्छ । इमर्सन रडको प्रयोग […]
सबैभन्दा ठूलो क्रुज जहाजको यात्रा शुरू
दुनियाँको सबैभन्दा ठूलो क्रुज जहाजले शनिवार मियामी बन्दरगाहबाट आप्mनो पहिलो यात्रा शुरू गरेको छ । रोयल केरेबियन समूहको क्रुज जहाज ‘आइकन अफ द सिज’ उष्ण कटिबन्धीय क्षेत्रको बाटो भएर आप्mनो पहिलो सात दिवसीय द्वीप यात्राको लागि दक्षिण प्mलोरिडाबाट रवाना भएको छ । यो जहाज एउटा टुप्पादेखि अर्को टुप्पासम्म १२०० फिट (३६५ मिटर) लामो छ । […]
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं, १४ माघ/रासस गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ । आइतवार नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो । आज ३०६ कम्पनीका एक करोड सात लाख ५१ हजार १६४ कित्ता […]
७१औं विश्व कुष्ठरोग दिवस : मधेस प्रदेशमा अधिक कुष्ठरोगी
काठमाडौं, १४ माघ/रासस ७१औं विश्व कुष्ठरोग दिवस आइतवार देशभर विभिन्न कार्यक्रमका साथ मनाइयो । ‘कुष्ठरोगसम्बन्धी गलत धारणा अन्त्य गरौं, मर्यादित व्यवहार गरौं’ मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । […]
बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा
पटना, १४ माघ/एएनआई बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड)का अध्यक्ष नितिश कुमारले आइतवार पटनास्थित राजभवन पुगेर राज्यपाल राजेन्द्र अर्लेकरलाई आफ्नो राजीनामा बुझाएका छन् । राजभवनमा राज्यपाललाई भेटेर नितिशले भने, “हामीले राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गरेका छौं । नितिशले भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) मा पुनः सामेल हुने र राज्यमा ‘महागठबन्धन’ शासनको अन्त्य गर्ने […]
२०८० माघ १४ गते आइतवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला