आर्थिक समृद्धिका लागि पत्रकारिता

• शीतल महतो कुनै पनि मुलुक आर्थिकरूपमा सबल र समृद्ध भए मात्र त्यहाँको सामाजिक, राजनीतिक एवं सांस्कृतिक क्षेत्रको विकास गर्न सहज हुन्छ । तर आर्थिक समस्या बढ्दै जाँदा त्यो मुलुकको अर्थतन्त्र सङ्कटमा पर्दै जान्छ । अहिले नेपालमा पनि आर्थिक व्यवस्थापन अत्यन्त कमजोर देखिन्छ । आर्थिक व्यवस्थापकहरूप्रति निजी क्षेत्रले विश्वास गर्न नसक्दा अर्थतन्त्रमा निराशा छाएको छ […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।