दूधको शङ्कास्पद कारोबार
• कुमारबन्धु रुपाखेती पर्सा जिल्लामा कुनै ठूलो गाईभैंसी फार्म छैन । सयौंको बथानमा गाईभैंसी पालेर दूध बेचेर जीवन निर्वाह गर्ने एउटा पनि कृषक यहाँ भेटिंदैन । बरु माछापालन गर्नेहरू देखिएका छन् । यस्तै कारणहरूले गर्दा करीब चार दशक अघिसम्म भारत, बिहारको ढेङबाट कन्टेनरमा दूध ल्याएर वीरगंजमा बेच्नेहरूको बोलबाला थियो । कालान्तरमा हेटौंडा दूग्ध डेरी संस्थानको […]
राममय समाज बनाउन पछिल्ला केही भूमिका
• सञ्जय साह मित्र अयोध्यामा राममन्दिर बनाउनको लागि आन्दोलनहरू भएका हुन् । अनेक किसिमको आन्दोलन र योगदानको विषयमा अहिले निकै चर्चा भइरहेका छन् । यी सबैको आप्mनै महŒव होला तर हाम्रो समाजसम्म भने ती आन्दोलनको खासै प्रभाव परेको प्रत्यक्ष देखिएको वा सुनिएको विषयमा खासै विश्लेषण हुने गरेको छैन । यद्यपि रामको नामसित हाम्रो समाजको व्यापक […]
मात्र सुनी नबसौं, प्रश्न राखौं
अर्थमन्त्री डा प्रकाशशरण महतले सिम्रौनगढ छोटी भन्सार नाकाको स्तरोन्नति गर्ने आश्वासन दिएका छन् । माघ ७ गते बारा जिल्लाको सिम्रौनगढ नगरपालिका पुगेका उनले छोटी भन्सार कार्यालयको निरीक्षण गर्दै उक्त आश्वासन दिएका हुन् । यसो त उनी पहिलो अर्थमन्त्री होइनन्, जसले यस्तो आश्वासन दिएका हुन् । विगतका अर्थमन्त्री र मन्त्रीहरूले समेत सिम्रौनगढ छोटी भन्सार विस्तार गर्ने […]