प्रस, वीरगंज, २४ पुस/
वीरगंज महानगरपालिकाको सहयोगमा वीरगंज मुस्लिम उत्थान समितिले वीरगंज–२ छपकैयास्थित यतीमखानामा कार्यक्रम आयोजना गरी स्थानियलाई सिरक हस्तान्तरण गरेको छ । ६० जना मुस्लिमलाई नगरप्रमुख राजेशमान सिंहले सिरक वितरण गरेका थिए ।

उनले जाडोयाममा गरीब, मुस्लिमहरुलाई समस्या नहोस् भनेर महानगरपालिकाले सिरक वितरण गरेको बताए ।

कार्यक्रममा मौलाना अलिअसगर मदनी, शेख जलसोद्दीन, लाल महम्मद, असरफ कमाल, सलाउद्दीन मन्सुरी, फिरोज आलमलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here