आगलगीबाट लाखौं मूल्यको क्षति

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, १७ मङ्सिर/
रौतहटको दुर्गाभगवती गाउँपालिका–४ पचरूखीमा आगलागी हुँदा लाखौं मूल्यको क्षति भएको छ ।
दुर्गाभगवती गापा–४ पचरूखी निवासी हरिनारायण महतो सुडी र दीपेन्द्र महतो नुनियाको घरमा
शनिवार मध्यराति आगलागी भएको थियो ।

विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट सालको गोलिया, खाद्यान्नहरू जलेर लाखौं मूल्यको क्षति भएको परिवारजनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।