नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं, १४ मङ्सिर/रासस धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार ८५८ दशमलव ५३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर […]

अमेरिकी कूटनीतिज्ञ किसिन्जरको निधन

वाशिङ्टन, १४ मङ्सिर/एएफपी अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा बुधवार निधन भएको उनको परामर्श संस्थाले बताएको छ । दोस्रो विश्वयुद्धपछि अमेरिकी शक्तिमार्फत विश्वलाई आकार दिन सहयोग गर्ने उनी महŒवाकाङ्क्षी कूटनीतिज्ञ थिए । आधुनिक समयमा सम्भवतः सबैभन्दा धेरै चिनिने अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरको कनेक्टिकटस्थित उनको घरमा निधन भएको किसिन्जर एशोसिएट्सले एक विज्ञप्तिमा बताएको छ । […]

केपी ओली कप किक्रेट : आर्मी र मधेस प्रदेश फाइनलमा

कास्की, १४ मङ्सिर/रासस पोखरामा जारी ‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’मा विभागीय त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहीवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बाग्मती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । आर्मीले जीतका लागि पाएको १२८ रनको विजयी लक्ष्य १५ ओभरमा पूरा गर्न सफल भयो । टस […]

घट्दो वैदेशिक व्यापार

• शीतल महतो नेपालको वैदेशिक व्यापारघाटा मुलुकमा गम्भीर आर्थिक सङ्कट सिर्जना गर्ने क्षेत्रका रूपमा विकसित हुँदै गएको छ । सीमित निर्यात पनि घट्ने तर ठूलो आयात उच्च दरमा बढ्ने प्रवृत्तिले चुलिंदै गएको व्यापारघाटा मुलुकको गम्भीर आर्थिक सङ्कटको मुख्य कारक बन्न पुगेको छ । विभिन्न स्रोतबाट आर्जित विदेशी मुद्रा पनि व्यापारघाटाको खाल्डो पुर्न अपर्याप्त हुन थालेपछि […]

वर्तमान अन्दोलनको मुख्य कारण आर्थिक समस्या

• विश्वराज अधिकारी अहिले आर्थिक क्षेत्रमा लेख्नुपर्ने विषयहरू धेरै छन् । विप्रेषणले देशको अर्थतन्त्रलाई बिरामी अवस्थामा पु-याउँदै छ । देशका उद्योग र व्यापार सुस्त गतिमा छन् । कतिपय व्यापारहरू बन्दसमेत हुँदैछन् । देशमा जनशक्तिको अभाव भएर राष्ट्रिय कृषि दयनीय अवस्थामा पुगेको छ । पर्यटन क्षेत्रले गति लिन सकेको छैन । राष्ट्रिय उत्पादन घटेर नेपाल छिमेकी […]

गुमेको लोकप्रियता हासिल गर्न सङ्कल्प यात्रा

श्रीमन्नारायण

• श्रीमन्ननारायण वैचारिक अस्पष्टताको शिकार नेकपा (एमाले)ले पार्टीको गुमेको जनाधारलाई प्राप्त गर्न सङ्कल्प यात्राको थालनी गरेको छ । पश्चिमी नेपालको पहाडी जिल्ला बैतडीको झुलाघाटदेखि पूर्वी पहाड पाँचथरको चिवा भन्ञ्याङसम्म मध्यपहाडी लोकमार्ग सङ्कल्प यात्रा थालनी गर्नुको तात्पर्य यस क्षेत्रमा रहेको पार्टीको परम्परागत मतलाई सुरक्षित राख्नु हो । महाधिवेशनको तयारीमा रहेको यस पार्टीको निम्ति सबैभन्दा ठूलो भनेको […]

मलमा छल

पर्सा जिल्लाका किसानहरू गहुँखेती गर्दा पनि मलको अभाव झेल्न बाध्य छन । अहिले जिल्लाको पश्चिम–उत्तर थरुहट क्षेत्रमा धानबाली भिœयाएका किसानहरू गहुँको बीउ छर्दैछन् । यो क्षेत्रका अधिकांश किसानले धानबाली भिœयाइसकेका छन् भने धेरैले गहुँको बीउ पनि छरिसकेका छन् । गहुँको बीउ छरेसँगै किसानलाई बाली सपार्न र उत्पादन बढाउनका लागि युरिया, डिएपी र पोटास तीनै थरीका […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।