प्रस, वीरगंज, ३ साउन/
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छलीको छ लाख ९७ हजार मूल्य बराबरको कपडा बरामद गरी वीरगंज भन्सार बुझाएको छ । जिप्रका, पर्सा मातहत रहेको वडा प्रहरी कार्यालय, श्रीपुर र प्रहरी चौकी, गण्डकले भन्सार छलीको कपडा बरामद गरेका थिए ।