प्रस, वीरगंज, १३ वैशाख/

सखुवाप्रसौनी गाउँपालिकाले सार्वजनिक जग्गामा बनाइएका घरटहरा तथा अतिक्रमित सडक खाली गर्न निर्देशन दिएको छ।

गापाले सात दिनभित्र सार्वजनिक जग्गामा बनाइएका संरचना तथा सडक अतिक्रमण गरी राखिएका सामानहरू हटाउन निर्देशन दिएको हो।

एकडर्वा गाउँको दक्षिण नहरदेखि हुलाकी सडक हँुदै श्मशानघाटसम्म सडक निर्माण भइरहेको हुँदा सार्वजनिक जग्गामा बनाइएका घरटहरा सात दिनभित्र हटाउन गापा अध्यक्ष्F यशवन्त यादवको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले सूचना जारी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here