प्रस, वीरगंज, ७ चैत/

पर्सा चिकित्सक श्रीमती सङ्घले मङ्गलवार आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित २५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्रFविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

रक्तसञ्चार केन्द्र, वीरगंजमा आज भएको रक्तदान कार्यक्रममा रोशनी साह, अशोक गुप्ता, डा सरोज रोशन, डा तेजन गुप्ता, रामाधार महतो, बाबुनन्द प्रसाद, अशोक चौधरी, जीतेन्द्र साह, मुर्तुजा आलमलगायतले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here