बुर्किना फासो, ११ माघ/ एएनआई/सिन्ह्वा

बुर्किना फासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै सरकार र राष्ट्रियसभा विघटन गरेको छ । सेनाले सोमवार घोषणा गरे अनुसार देशका सीमाहरूसमेत बन्द गरिएका छन् । सत्तारूढ दलले यस अघि विज्ञप्तिमार्फत राष्ट्रपति रोच हत्याको प्रयासबाट बचेको बताएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here