श्रीराम कोलोनी जग्गा प्रकरणः आरोपित जाटियाले उन्मुक्ति पाउँदै
![](https://eprateekdaily.com/wp-content/uploads/2022/01/jatia.jpg)
प्रस, वीरगंज, २३ पुस/ वीरगंज–२ छपकैयास्थित श्रीराम कोलोनी जग्गा प्रकरणले अहिले नयाँ मोड लिएको छ । शुक्रवार सत्रजना जग्गाधनीले रवि कुमार र प्रेम जाटियाविरुद्ध दिएको मुद्दा फिर्ता लिन जिल्ला प्रहरी कार्यालय, पर्सामा निवेदन दर्ता गराएका छन् । वास्तविक जग्गामा मोही रहे पनि जग्गाधनी रवि कुमार र प्रेम जाटियाले सत्रजना जग्गाधनीलाई मोही नभएको भन्दै जग्गा बिक्री […]
मकवानपुरमा मिडिया ः एक ऐतिहासिक अनुसन्धान
![](https://eprateekdaily.com/wp-content/uploads/2022/01/sanjay-mitra-1.jpg)
सञ्जय मित्र राइनिसी मिडिया एन्ड रिसर्च सेन्टर, काठमाडौंले मकवानपुरमा मिडिया (एक अनुसन्धानमूलक पुस्तक) प्रकाशमा ल्याएको छ । पुस्तकको नाम नै आकर्षक छ र कृतिको शीर्षकले नै विषयवस्तुको सम्पूर्ण अनुमान सार्थक तुल्याउँछ । मकवानपुरमा रहेर पत्रकारिता गर्दै आएका ऊर्जावान्, क्रियाशील, सार्थक पत्रकारिताका पर्याय एक सङ्घर्षशील युवा अन्वेषक गिरिजा अधिकारीले मकवानपुरमा मिडियाको अनुसन्धान गरेका हुन् । साहित्यिक […]
द्रोण पर्व–५९
![](https://eprateekdaily.com/wp-content/uploads/2022/01/umashanker.jpg)
उमाशङ्कर द्विवेदी द्रोणाचार्यले बडो फुर्तीका साथ धृष्टद्युम्न चढेको रथको सारथिको शिर काटिखसाले । यस कारण रथमा जोतिएका घोडाहरू युद्धक्षेत्रबाट भागिहाले । द्रोणचार्य सृञ्जय र पाञ्चाल वीरहरूका साथ युद्ध गर्न थाले तथा उनीहरूलाई परास्त गरेर आफ्नो व्यूहमा आई उभिए । यता दुःशासन बाण वर्षा गर्दै सात्यकिको सामु आइपुगे । उनलाई आफूतिर आइरहेको हेरेर सात्यकि उनीतिर हानिए […]
लभ इन वीरगंज
![](https://eprateekdaily.com/wp-content/uploads/2022/01/samir.jpg)
समीर पाख्रिन रीता ः हैन, अस्ति मङ्गलवार मात्र गएर आएको होइनौ ? किन सबै काम एकैचोटि नगरेको ? प्रीतम ः घरमा बसेर भात पकाको जस्तो सजिलो हुन्छ ? अँ मेरो रातो ज्याकेट सुक्यो होला ले । त्यही लगाएर जान्छु । रीता ः छिः एउटै ज्याकेट कति लगाएर हिंडेको ? अस्ति किनेको नयाँ लगाए भैहाल्यो नि […]
वीरगंज चिनी कारखाना ः एक कालखण्डको अन्त्य
![](https://eprateekdaily.com/wp-content/uploads/2022/01/rajesh-mishra.jpg)
राजेश मिश्र यस क्षेत्रको मुख्य पहिचान थियो, वीरगंज चिनी कारखाना । पर्सादेखि सर्लाहीका हजारौं परिवारको आर्थिक उन्नति वीरगंज चीनी कारखानामा निर्भर थियो । उहिलेको धरोहर अहिले खण्डहरमा परिणत भइसकेको छ । अर्बौंको सम्पत्ति खेर गइरहेको छ । सयौं बिघा जमीन उपयोगविहीन छ । चिनी कारखाना एकमात्र यस्तो उद्योग हो, जसको लागि कच्चा पदार्थ विदेशबाट आयात […]
मानव व्यवस्थापन ः एक चुनौती
दर्शन विचार राजेन्द्रप्रसाद कोइराला औद्योगिकीकरणको आगमनपछि समाज विज्ञान र प्रविधिको विकासतर्फ अघि बढ्यो । फलस्वरूप युरोप र अमेरिकामा ठूला–ठूला कलकारखाना र उद्योगहरू स्थापना हुन थाले, जसले अन्ततः विश्वलाई पूँजीवाद, साम्यवाद, समाजवाद, नारीवाद, युनियनवाद, विश्वव्यापीकरण, नववैश्वीकरणमा पु¥यायो र पछिल्लो हो– डाटा क्यापिटलिज्म (Data Capitalism) । यी सबै घटनालाई मध्यनजर गर्दै मानव संसाधनको व्यवस्थापन एक अप्ठ्यारो काम […]
सेवा केन्द्र विस्तार गरौं
जिल्ला प्रशासन कार्यालय, पर्सा र मालपोत कार्यालय, पर्सामा जहिले भीडभाड रहन्छ । उक्त कार्यालयमा पुग्ने सेवाग्राहीहरू सेवाभन्दा पहिले मानसिक र शारीरिक यातना सहन गर्न बाध्य छन् । वृद्धवृद्धा वा विकलाङ्गका लागि सेवा लिनुपर्दा त झनै समस्या छ । घण्टौं लाइनमा बसेर निवेदन दर्ता गराउनु, त्यसपछि आफ्नो पालो कहिले आउँला भन्दै झ्यालमा उभिंदाको हैरान छुट्टै छ […]
२०७८ पुस २४ गते शनिवारको प्रतीक दैनिक
![](https://eprateekdaily.com/wp-content/uploads/2022/01/sat-1024x455.jpg)
पढ्न यहाँ क्लिक गर्नुहोस्
भोजपुरी सङ्ग्रहको विमोचन
![](https://eprateekdaily.com/wp-content/uploads/2022/01/bhojpuri-1024x666.jpg)
प्रस, सिम्रौनगढ, २३ पुस/ सुरेन्द्र गिरीद्वारा लिखित भोजपुरी पद सङ्ग्रह ‘सोनकिरिनिया’ तथा लघुकथा ‘कहाँ गइल उ दिन’को शुक्रवार विमोचन भएको छ । जिल्ला समन्वय समिति, बाराका अध्यक्ष नवलकिशोर सिंहले देवताल गाउँपालिका, पिपरडारीको आयोजनामा भएको कार्यक्रममा पद सङ्ग्रह र लघुकथाको विमोचन गरेका थिए । उनले देवताल गापामा ठूलो सङ्ख्यामा विद्वान्हरू भएकोमा खुशी व्यक्त गरे । उनले […]
कम्बल वितरण गर्नुपर्ने मागसहित ज्येष्ठ नागरिक धर्नामा
![](https://eprateekdaily.com/wp-content/uploads/2022/01/kambal-bitran-1024x674.jpg)
नितेश कर्ण, वीरगंज, २३ पुस/ वीरगंज महानगरपालिका–१ बजारछपकैयाका ज्येष्ठ नागरिकहरूले कम्बल वितरणको माग गर्दै शुक्रवार वडा कार्यालयमा धर्ना दिएका छन् । महानगरपालिकाको लोककल्याणकारी योजना अन्तर्गत ३२ वटै वडाका ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई कम्बल, झुल, टर्च, छाता वितरण हुँदै आएकामा वडा नं १ मा पनि दुई सयजना ज्येष्ठ नागरिकका लागि सामग्री आएको तर वितरण नभएकोमा ज्येष्ठ […]