प्रस, वीरगंज, १ साउन/

नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले शुक्रवार दुईजना सङ्क्रमित पुष्टि गरेको छ । पर्सा र रौतहटका १/१ जना गरी दुईजना सङ्क्रमित पुष्टि भएको कोभिड संयोजक डा उदयनारायण सिंहले बताए ।

आज ७६ जनाको स्वाब नमूना परीक्षण गरिएकोमा दुईजना पुरुष सङ्क्रमित पुष्टि भएको र उनीहरूमध्ये एकजना युवक र अर्का वृद्ध रहेको डा सिंहले बताए । यसअघि बिहीवार ५६ जनाको स्वाब परीक्ष्Fण गर्दा सङ्क्रमित भेटिएका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here