प्रस, वीरगंज, १६ वैशाख/
नारायणी अस्पताल वीरगंजमा उपचाररत एकजना सङ्क्रमितको बिहीवार बिहान १० बजे मृत्यु भएको छ।
वैशाख १२ गते अस्पतालमा भर्ना भएका वीरगंज महानगरपालिका–१२ निवासी ४० वर्षीय पुरुषको एन्टिजेन परीक्षणमा कोरोना सङ्क्रमित रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here