राजनीति र विद्यार्थी

– कुमार रुपाखेती    विद्यार्थीहरूलाई मुलुकको भविष्यको कर्णधार भनिए पनि राजनीतिक दलहरूले विद्यार्थीहरूलाई राजनीतिक ढाल र हतियार बनाए। प्रतिबन्धितकालमा पञ्चायती व्यवस्थासँग जोरी खोज्न अग्रपङ्क्तिमा विद्यार्थीहरूलाई नै राखिन्थ्यो। काङ्ग्रेसले नेपाली विद्यार्थी सङ्घ स्थापना गरेपछि कम्युनिस्टहरूले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन निर्माण गरे। देशी, विदेशी घटना र अन्त्य राजनीतिक इस्युहरूलाई मुद्दा बनाएर राजनीतिक दलहरूले कलेज, क्याम्पसमा पढ्नेहरूलाई […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।