१४ जना सङ्क्रमित निको भई घर फर्के
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/14-jana-sankramit.jpg)
प्रस, पर्सागढी, २५ भदौ/पर्सागढी नगरपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्वाछटैलीमा रहेका १४ जना सङ्क्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको छ ।आइसोलेशनमा रहेका १५ जनामध्ये १४ जनाको रिपोर्ट निगेटिभ आएपछि उपप्रमुख अर्चना चौधरीले अबिर, खादा ओढाएर बिदा गरेकी थिइन् । बिदा हुनेमा एकजना सात महीनाकी गर्भवती र अर्का ११ वर्षका बालक पनि छन् […]
सालको गोलिया काठ, साइकल बरामद
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/sal-ko-golia-kath.jpg)
प्रस, बिरुवागुठी, २५ भदौ/सबडिभिजन वन कार्यालय बडनिहारको गस्ती टोलीले बिहीवार एक थान सालको काठ बरामद गरेको छ । जङ्गलबाट रूख कटानगरी ल्याउने क्रममा गस्ती टोलीलाई देखेर तस्कर साइकल छाडेर भागेको वन गस्ती टोलीका जमदार अर्जुन चौधरीले बताए ।यसैगरी, पर्सागढी नपा–१ पशुपतिनगर वन क्षेत्र र बडनिहार वन क्षेत्रमा काठ, दाउरा कटानका लागि साइकलमा जान लागेका पचासजनालाई […]
ईशनाथ नपाको चौथो नगरसभा सम्पन्न
प्रस, रौतहट, २५ भदौ/ईशनाथ नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाकक्षमा बुधवार आयोजित नगरसभा नगरप्रमुख सन्तोषकुमार मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।नगरसभाले चालू आर्थिक वर्ष २०७७/०७८ मा नगरको समग्र विकासको लागि ३८ करोड ५० हजार ५७० रुपैयाँ आयव्यय बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले चालू आर्थिक वर्षको […]
भदौ मसान्तसम्म निषेधाज्ञा लम्बियो
प्रस, वीरगंज, २५ भदौ/वीरगंज महानगरपालिकामा निषेधाज्ञा भदौ मसान्तसम्मका लागि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आज बसेको बैठकले भदौ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।उनले बैठकले निषेधाज्ञा बढाएको तर पसलहरू सञ्चालनमा खुकुलो गरेको बताए । साउन १० गतेदेखि वीरगंज महानगरपालिकामा निषेधाज्ञा लागेकोमा भदौ […]
ग्रामीण अर्थतन्त्रको खाँचो
-शितल महतोभनिन्छ, संसारको कुनै पनि वस्तु, चेतन होस् वा अचेतन, स्थायी हुँदैन । जो अस्तित्वमा आउँछ, एउटा निश्चित समयपछि नष्ट भएर जान्छ । यो कुरा कोरोना भाइरसमा पनि लागू हुन्छ । आज कोरोना भाइरसको आतङ्कबाट सारा विश्व त्रसित छ । तर निश्चित समयपछि यसको आतङ्कबाट सारा विश्व मुक्त हुनेछ । यो नै यथार्थ हो । […]
नेपालमा कृषि मल सङ्कटः समाधानका उपाय
-विश्वराज अधिकारी नेपालमा हरेक वर्ष बाली लगाउने र हुक्र्याउने बेलामा कृषि मलको ठूलो अभाव हुन्छ । मल प्राप्त गर्न कृषकहरूले अनेक समस्याको सामना गर्नुपर्दछ । एक किसिमको युद्ध नै गर्नुपर्छ । यो नौलो कुरा होइन । यसमा आश्चर्य मान्नुपर्ने कारण पनि देखिंदैन । तर आश्चर्य के कुरामा मान्नुपर्दछ छ भने दशकौं बितिसक्ता पनि हामी आपैंmले […]
होलो भएको हो ?
लामो समयपछि पर्सामा कोरोना सङ्क्रमण होलो भएको समाचार आएको छ । आजको देशको कोरोना तथ्याङ्कमा पर्साको नाउँ परेको छैन भने कोभिड अस्पतालमा परिणत भएको वीरगंज हेल्थकेयर अब सामान्य अस्पतालको सेवा दिने सुरसार गर्दैछ । कुनै बेला यहाँ १२० जनासम्म कोभिड सङ्क्रमित उपचाररत रहने गरेकामा अहिले सङ्क्रमित शून्य बनेको छ । जिल्ला प्रशासन र कोभिड उपचारमा […]