प्रसौनीमा फूड बैंक स्थापना

प्रस, वीरगंज, १९ भदौ/    भ्वाइस अफ प्रसौनी युथ क्लबले प्रसौनी गाउँपालिका–२ मा फूड बैंक स्थापना गरेको छ। वडाध्यक्ष सुरेशकुमार गुप्ताको सहयोगमा ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ नाराका साथ प्रसौनीबजार चोकमा फूड बैंक स्थापना गरिएको हो।    फूड बैंकमा चामल, दाल, सोयाबिन, तेल राखिएको र गरीबहरूले यहाँबाट खाद्यान्न सामग्री लैजान सक्ने बताइएको छ। वडाध्यक्ष्F गुप्ताको सभापतित्वमा […]

सङ्क्रमित भारतीय नागरिकको मृत्यु

जनकपुर, १९ भदौ/रासस    धनुषामा एक भारतीय मजदूरको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। यससमेत गरी धनुषामा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।    क्षीरेश्वरनाथ नगरपालिका–३ को रमदैयास्थित लोमस प्यारेन्टल एन्ड फर्मुलेशन उद्योगमा कार्यरत भारत, आन्ध्रप्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदूरको बिहीवार बिहान मृत्यु भएको र कोरोना पुष्टि आज भएको हो।     तीन दिनदेखि ज्वरो […]

अनमी सङ्क्रमित भएपछि सेवा बन्द, प्रसूति गराएका महिला/बच्चा जोखिममा

प्रस, पंचगावाँ, १९ भदौ/    पटेर्वासुगौली गाउँपालिका–५ निचुटामा रहेको स्वFस्थ्यचौकीको बर्थिङ सेन्टरमा कार्यरत एकजना मात्र अनमी सङ्क्रमित भएपछि सेवा बन्द भएको छ।    केही दिनअगाडि गर्भवती महिलाको उपचार सम्भव नभएपछि उनलाई वीरगंज पठाइएको थियो। वीरगंजमा ती गर्भवती महिलाको मृत्यु भएपछि उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो। ती महिलाको कन्ट्याक्ट टे«सिङमा अनमी परेकी थिइन्। अनमीको ५ दिनअघि स्वाब […]

सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा

काठमाडौं, १९ भदौ/रासस    नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ। शुक्रवार बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो दुई खेलअगावै सेमिफाइनलमा पुग्न सफल भएको हो। यसअघि सन्दीपको टोली जमैकाको बिहीवार राति सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका […]

पर्सा, बारामा ४५ जना सङ्क्रमित थपिए

प्रस, वीरगंज, १९ भदौ/    नारायणी अस्पतालको प्रयोगशालाले बिहीवार बेलुकी जारी गरेको पिसिआर परीक्षण रिपोर्टमा ४५ जना सङ्क्रमित थपिएका छन्।    प्रयोगशालाले जारी गरेको सूचीमा पर्साका २६ र बाराका १९ गरी ४५ जना सङ्क्रमित थपिएका हुन्। सङ्क्रमित हुनेमा सुरक्षाकर्मी र ५ जना बैंकका कर्मचारीलगायत छन्।    अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले १८ देखि ४५ वर्षका १० जना महिलासहित […]

फेसबूक/फेकबूक

– मुकुन्द आचार्य   फेसबूकलाई सोशल मिडिया अन्तर्गतको एक मुख्य घटक मानिन्छ, आजभोलि। कोरोना भाइरसले वैज्ञानिक महोदयहरूको सातोपुत्लो उडाएको यस घडीमा जहाँबाट भए‘नि जताबाट भए‘नि खबर खाबर पाउन मान्छेको मन मथिङ्गल मडारिएकै हुन्छ। त्यसमा पनि शुभलाभको सुखद समाचार कानमा परोस् भन्ने सबैको आस हुन्छ।    यो आसलाई सोशल मिडियाले थोरबहुत भरथेग गरेकै हुन्छ, यति त मान्नै पर्छ। […]

दृढ इच्छाशक्ति र एकाग्रता सफलताको संवाहक

 – राजेश मिश्र    “जइसन बोअब, ओइसन कटब” अर्थात् कर्म अनुसार फल प्राप्त हुन्छ। अपवादबाहेक २१औं शताब्दीको आधुनिक संसारका विद्यार्थीहरूमा ठूलो आकाङ्क्षा उत्पन्न हुनु स्वाभाविक हो तर परिश्रमविना सम्भव छैन। सबैलाई थाहा भएकै कुरा हो कुनै पनि क्षेत्रमा पारङ्गत हासिल गर्नको लागि ‘पढेर होइन परेर’ सम्भव छ। कुनै पनि व्यक्तिको सफलताको परिणामभन्दा पनि उसको सफलतापूर्वको कथा […]

मनुष्य–ऋण: पितृ, देव र ऋषि

– सञ्जय मित्र    मनुष्यले जन्मजात ऋण नै मनुष्य–ऋण हो। ऋण लिने सन्दर्भले मात्र होइन, यो त जन्मसँगै आउने मान्यताले गर्दा कर्तव्य मान्न बढी सान्दर्भिक भन्न थालिएको छ। शास्त्र नमान्ने, अध्यात्मलाई केही नठान्ने तथा देवदेवीलाई नजान्नेहरूले पनि कर्तव्य भने पालना गर्दछन्। उचित समयको सही कर्तव्य पनि धर्म हो। यस धारणाका अनुयायीहरूले पनि कर्तव्यलाई सही अर्थमा बुझ्ने […]

कतै भीड, कतै लर्को

देशमा लकडाउन शुरू भएको पाँच महीना नाघिसकेको छ भने दुईपटक लगाइएको निषेधाज्ञाले महीना दिन नाघ्न थालेको छ। थप एक हप्ताको निषेधाज्ञा जारी भएको छ। निषेधाज्ञा भनेको मानिसलाई गतिविधिशून्य बनाउने प्रक्रिया हो। मानिस गतिविधिशून्य हुनु भनेको ऊ शारीरिक वा मानसिक ऊर्जा पाउनबाट वञ्चित हुनु हो। यो अवस्थालाई सजायबाहेक कुनै नाम दिन सकिन्न। किनकि यस अवस्थामा मानिसले […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।