सानो पाइलामा २९ जना सङ्क्रमित
प्रस, वीरगंज, १३ भदौ/ कोरोना महामारीमा ५ महीनादेखि सामाजिक सेवामा खटेको सानो पाइलाको पुनस्र्थापना केन्द्रका २९ जना लागूऔषध प्रयोगकर्तामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। लागूऔषध प्रयोगकर्ता र कर्मचारी गरी कुल ३३ जनाको शुक्रवार स्वाब सङ्कलन गरी नारायणी अस्पताल पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना पुष्टि भएको सानो पाइलाका कार्यकारी निर्देशक कञ्चन झाले जानकारी दिए। […]
सन्दीपको दुर्ई विकेटपछि जमैकालाई राहत
काठमाडौं, १४ भदौ/रासस नेपाली खेलाडी सन्दीप लामिछानेले दुर्ई विकेट लिएपछि उनी आबद्ध जमैका तलावाजलाई राहत मिलेको छ। क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत शनिवार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित ग–यो। शनिवारको खेलअघि जमैका र सेन्ट किट्स अङ्कतालिकाको पुछारमा थिए। जमैका अङ्कतालिकाको पाँचौं स्थानमा थियो भने सेन्ट किट्स अन्तिममा […]
मृत्युको अनिवार्यता
भनिन्छ, मृत्यु अटल छ। मृत्यु सत्य हो। यस चराचर जगत्मा जन्म लिएपछि मृत्यु अवश्यम्भावी हो। तर पनि मानिस मृत्युमा शोक प्रकट गर्दछ। शोक प्रकट केही भावनात्मक र केही औपचारिक प्रक्रिया हो। एउटा अटल सत्य घटित हुन्छ भने शोक किन मनाउनु ? यहाँसम्म कुरा सही हो। तर मानिसको जन्म हुनुको केही उद्देश्य हुन्छ। एउटा व्यक्तिको […]
वर्तमान परिवेशमा शिक्षा
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/anant-2.jpg)
– अनन्तकुमार लाल दास “विद्या ददाति विनयं विनयाद् याति पात्रताम्/पात्रत्वात् धनमाप्नोति धनात् धर्म ततः सुखम्” अर्थात् विद्याबाट विनम्रता प्राप्त हुन्छ र विनम्रताबाट ज्ञान प्राप्त हुन्छ। ज्ञानबाट धन, धनबाट धर्म र धर्मबाट सुख हासिल हुन्छ। आजको यस प्रतिस्पर्धात्मक युगमा सबैको लागि शिक्षा अत्यन्त आवश्यक छ। शिक्षा भविष्यमा अघि बढ्नको लागि थुप्रै बाटोको निर्माण गर्छ। शिक्षाबाट मानिसको […]
युवा जागरणको खाँचो
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/shriman-1.jpg)
– श्रीमन्नारायण सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वबीच सहमति कायम भएपछि सत्ताधारी नेकपाभित्र विगत ६ महीनाभन्दा पनि लामो समयदेखि जारी अन्तरसङ्घर्षको पटाक्षेप भएको छ। दुई ठूला कम्युनिस्ट पार्टीबीच परिस्थितिजन्य बाध्यता र आवश्यकताका कारण एकीकरण भएकोले यस्ता खाले विवादहरूले निरन्तरता पाइनै रहनेछ। हाल सेलाएको विवादलाई अल्पविराम बुझ्नुपर्दछ, यो पूर्णविराम पक्कै पनि होइन। सानो हावाले पनि खरानीमुनिको […]