सो–ह कलाले परिपूर्ण कृष्णावतार

    ज्योतिषशास्त्रका अनुसार श्रीकृष्णको जन्म भदौ महीनाको कृष्णपक्ष्Fको अष्टमी तिथिमा महानिशीथकालमा वृष लग्नमा भएको थियो। त्यस बेला चन्द्रमा रोहिणी नक्षत्रमा थिए। रोहिणी नै चन्द्रमाको सर्वप्रिय नक्ष्Fत्र हो। राति ठीक १२ बजे क्षितिजमा वृष लग्न उदय भइरहेको थियो र त्यस बेला चन्द्रमा लग्नमा विराजमान थिए। पञ्चम भाव कन्यामा बुध विराजमान थिए। त्यस घडीमा छैटौं भाव तुलामा […]

सङ्घीयता: बोकाको मुखमा कुभिन्डो

-ओमप्रकाश खनाल    देशको सामाजिक र आर्थिक दैनिकी कोरोना भाइरस सङ्क्रमणबाट आजित भइराखेका बेला राजनीति भने शक्तिको दाउपेचमा उद्यत् छ। कोरोना विपत्तिको समाधानमा एकचित्त हुनुपर्ने सङ्घीय सरकार एकताका दल विभाजनको कानूनी तारतम्यमा अल्मलिएकोमा अहिले आएर प्रदेशको अधिकार कटौती प्रयासमा एकोहोरिएको समाचारले सञ्चारमाध्यममा स्थान पाएका छन्। सङ्घ सरकारले यतिखेर पुनः सङ्घीय राजधानीको सुरक्षाको विषय र निजामती कर्मचारी […]

ताजा समाचार छोटकरीमा

-कुमार रुपाखेती    १) भर्खरै अमेरिकाले भारतमा कोरोना सङ्कट, अपराध, आतङ्कवाद र महिला अपराध बढिरहेकाले भारत भ्रमण नगर्न आफ्ना नागरिकलाई अपील गरेको छ। अमेरिकाले यस्तो सूचना सम्प्रेषण गरेपछि इन्डियन टुरिज्म एन्ड हस्पिटालिटी सङ्घले यसको विरोध गरेको छ। विरोधमा भनिएको छ– कोरोना सङ्कटबाट बल्लतल्ल अगाडि बढिरहेको भारतलाई अमेरिकी अपीलले आर्थिक सङ्कट थप्ने र हतोत्साहित गर्ने स्पष्ट देखिन्छ। […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।