अनावश्यक सदाशयता
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बुधवार माईस्थानका पसलहरूमा निरीक्षण गर्ने क्रममा तीनवटा पसललाई मूल्यसूची नराखेको, खरीद–बिक्री बिल दिने नगरेको भनी जरिवाना गरेको छ। यस कार्यलाई कार्यालयको अति तत्परता र उपभोक्ताप्रति सदाशयता भन्न सकिन्छ। तर नबुझिने कुरा के भने यस्तो काम कार्यालयले दशैंको मुखमा मात्र किन गर्दछ ? सरसर्ती हेर्दा दशैंको बेला उपभोक्ताले बढी […]