मन्दबुद्धि अथवा मेन्टल रिटार्डेशन

• डा शिवशङकर यादव मेरा चार भाइ छोरा र एउटी छोरी छ । एक वर्षको मात्र अन्तरमा पैदा भएका र एउटै स्कूलको एउटै क्लासमा पढ्दै गरेको छोरा प्रथम श्रेणीमा पास भयो तर छोरी, जो जेठी थिई, फेल भई । यसको मतलब यो होइन कि छोरी मन्दबुद्धि थिई, यद्यपव जन्मको बेला ऊ अन्डरवेट थिई, जुन मन्दबुद्धि […]