श्रमको सम्मानबाट नै उत्पादन वृद्धि

• शीतल महतो कुनै पनि मुलुकको आर्थिक विकास र समृद्धिका लागि उत्पादनशील उमेरको श्रमशक्तिको महŒवपूर्ण भूमिका हुन्छ । उत्पादनको प्रमुख साधन नै श्रमशक्ति हो । श्रमशक्ति प्रोत्साहित नभई उत्पादन वृद्धिको अपेक्षा गर्न सकिन्न । श्रमको ¥हास भयो भने उत्पादनमा पनि ¥हास आउँछ । श्रमशक्ति र श्रमको उत्पादकत्वमा ¥हास आयो भने परिमाणात्मक र गुणात्मक उत्पादन प्रभावित […]

समृद्ध अर्थतन्त्रका आयाम

शीतल महतो आर्थिक वृद्धिले अर्थतन्त्रमा मात्रात्मक परिवर्तन ल्याउँछ । आर्थिक वृद्धिले राष्ट्रिय वा प्रतिव्यक्ति आयको वृद्धिलाई प्रतिविम्बित गर्छ । आर्थिक विकास भन्नाले आम्दानी, बचत र लगानीमा हुने परिवर्तनसँगै मुलुकको सामाजिक–आर्थिक संरचनामा हुने प्रगतिशील परिवर्तन बुझिन्छ । प्रत्येक मानवलाई प्रगति अत्यधिक मन पर्छ । परिवर्तनको कमीले मानवमा हताशा निम्त्याउँछ । आर्थिक वृद्धिले युवाहरूलाई प्रोत्साहित गर्छ । […]

मधेस प्रदेश : समृद्धिका आयाम

• शीतल महतो आर्थिक विकास र समृद्धिका दृष्टिकोणले मधेस प्रदेश ओरालोलाग्दो अवस्थामा देखिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि मुलुकमा अहिले तीन तहका सरकार छन् । प्रत्येक वर्ष ती सरकारले वार्षिक योजना तर्जुमा गर्छन् । विकास भनेको पूर्वाधार निर्माण मात्र होइन, मान्छेको जीवनस्तर उकास्ने विषय पनि हो । प्रदेशको समृद्धि एवं सन्तुलित र दिगो विकास कार्यलाई […]

प्रभावहीन युवा लक्षित कार्यक्रमले अर्थतन्त्रमा सकस

• शीतल महतो सरकारले दशकौंदेखि हरेक आर्थिक वर्षमा युवा वर्गलाई समेट्नेगरी बजेट कार्यक्रम विनियोजन गर्ने गरेको छ । तर यसको कार्यान्वयनको पाटो भने फितलो हुँदै गएको छ । सरकारले आर्थिक वर्षपिच्छे ल्याएका युवामैत्री योजना थोरै मात्र लक्षित वर्गसम्म पुग्ने गरेका छन् । सरकारले २०१७ सालदेखि हालसम्म युवाका लागि दर्जनभन्दा बढी लोकप्रिय योजना तथा कार्यक्रम सार्वजनिक […]

समृद्धिका लागि उत्पादनमुखी अर्थतन्त्र

• शीतल महतो नेपालमा केही वर्षदेखि अर्थतन्त्रमा शिथिलता देखिएको छ । पछिल्लो केही वर्ष यता न ऋण प्रवाह बढेको छ, न उत्पादनशील क्षेत्रमा लगानी बढेर रोजगार सिर्जना भएको छ तर पनि बैंकमा तरलता बढेको अवस्था छ । अनौपचारिक अर्थतन्त्रको दबदबा बढिरहेको र लगानी गरेर लिनुपर्ने जोखिम र हैरानीभन्दा खुला सीमाबाट अनौपचारिक व्यापार गर्दा कम हैरानी […]

कृषिजन्य उद्योग, दिगो विकास र हरित अर्थतन्त्र

शीतल महतो कुनै पनि मुलुकमा विकास तथा समृद्धि ल्याउन सबैभन्दा पहिले त्यहाँको स्थानीय स्रोत/साधन, जनशक्ति, ज्ञान तथा प्रविधिलाई पहिचान गरी त्यसको अधिकतम वा दिगो सदुपयोग गर्नुपर्छ। विकास तथा समृद्धि भनेको नै कुनै एक क्षेत्रको मात्र उन्नति, प्रगति नभई, यो एउटा बहुआयामिक प्रक्रिया हो, जसले आर्थिक तथा सामाजिक क्षेत्रका समग्र पक्षहरूलाई समेटेको हुन्छ। विकासले जनताका जीवनयापनका […]

मलको हाहाकार र दिगो विकास

• शीतल महतो यतिबेला तराई–मधेसमा किसानलाई गहुँ, चना, मसुरो, तोरीलगायतका हिउँदे बाली लगाउने मौसम शुरू भएको छ । गहुँ, चना, मसुरो, तोरीलगायतका हिउँदे बाली लगाउने मौसमले किसानहरूलाई भ्याइनभ्याइ चटारो छ तर कृषिप्रधान मुलुक नेपालमा ती बाली लगाउने मुख्य सिजनमा नै रासायनिक मल नपाएपछि किसानहरू नराम्ररी पिरोलिएका छन् । मल अभावले किसानले बाली लगाउन सकेका छैनन् […]

विप्रेषण वृद्धि : उद्योग–व्यवसाय धराशयी

• शीतल महतो सरकारी निकायको उदासीनताका कारण स्वदेशी उद्योग–व्यवसाय बिस्तारै धराशयी बन्दै गएको छ । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरणसमेत खस्कँदो अवस्थामा छ । रोजगार सिर्जना, लगानी आकर्षण र पूँजी सिर्जना गर्ने औद्योगिक क्षेत्रको योगदान अर्थतन्त्रमा औसतमा पाँच प्रतिशतमा सीमित रहेको छ । औद्योगिक क्षेत्र खुम्चिंदा उद्योग–व्यवसायमा सङ्कट आउने र यसले रोजगारसमेत गुम्न सक्ने तथा […]

रूपान्तरणका लागि कृषिमा लगानी दशक

• शीतल महतो मुलुकको अर्थतन्त्रको प्रमुख आधार क्षेत्रका रूपमा रहेको कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ । विगत २० वर्षको अवस्था हेर्ने हो भने यो क्षेत्रको वृद्धि दर १.३ प्रतिशत मात्र रहेको थियो । जबकि तत्कालीन समयमा कृषि क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा झन्डै ४० प्रतिशत हिस्सा ओगटेको थियो । अहिले पनि यो अंश […]

सुधारोन्मुख अर्थतन्त्र

• शीतल महतो प्रमुख दुर्ई ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच राजनीतिक समझदारीका आधारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपीशर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि शिथिल अवस्थामा रहेको अर्थतन्त्रमा सुधारका केही सङ्केत देखा पर्न थालेका छन् । अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्ने लक्ष्यसहित गठन भएको नयाँ सरकारको […]