मिटरब्याजीविरुद्धको कारबाही झारा टार्ने काम
प्रस, वीरगंज, ११ भदौ\ जिल्ला प्रशासन कार्यालय, पर्साले मिटरब्याजीविरुद्धको कारबाही झारा टार्नका लागि मात्र गरेको र पीडितले न्याय पाउनेभन्दा पनि पीडकहरूलाई कानूनी दायराबाट उम्काउने काम बढी भइरहेको आरोप लाग्दैछ । जिप्रका, पर्सामा मिटरब्याजीविरुद्धको कारबाहीका लागि हुने छलफल, वार्ताका क्रममा वास्तविक मिटरब्याजी पहिचान भएका व्यक्तिहरूलाई कानूनी कारबाहीबाट उम्काउने कार्य भएको पीडितहरूले आरोप लगाएका छन् । पीडितमध्येका […]
महिलाहरूलाई रोजगार प्रदान
नरेश यादव, पर्सागढी, ११ भदौ/ जीतपुरसिमरा उपमहानगरपालिका–७ का अध्यक्ष सुनीलकुमार गुप्ताले तालीम प्राप्त गरी घरमा बसेका २० जना महिलालाई रोजगारको वातावरण बनाइदिएका छन् । उनले वडा कार्यालय र लक्ष्मी प्राप्ति महिला विकास संस्थाको आयोजनामा एक महीने सिलाइकटाइ तालीम लिएर घरमा बसेका २० जना महिलाको लागि लेडिज टेलर सञ्चालनमा ल्याएका छन् । सोमवार एक कार्यक्रमबीच उनले […]
समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभर –निर्देशक देसाई
अहमदाबाद, गुजरात, ११ भदौ/एएनआई चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको साथै पहिलो र दोस्रो उद्देश्य सफलतापूर्वक पूरा भएपछि यसको तेस्रो उद्देश्यका लागि अघि बढिरहेको भारतीय वैज्ञानिकहरूले बताएका छन् । अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस अप्लिकेशन सेन्टर (एसएसी)का निर्देशक निलेश एम देसाईले चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको र छ पाङ्ग्रे रोभरमार्फत […]
चालू पूँजी कर्जाको सीमा बढ्यो
काठमाडौं, ११ भदौ/रासस नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले सोमवार चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो । राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगको हकमा रु तीन करोडसम्मको चालू पूँजी कर्जाको […]
उच्च रक्तचाप छ, नखाऔं सेतो नून
आजभोलि धेरैजसोलाई उच्च रक्तचापको समस्याले सताएको छ । बढ्दो तनावले यो समस्यालाई द्रुत गतिमा बढाइरहेको छ । यस्तो अवस्थामा नून अर्थात् सोडियमको नियन्त्रणमा विशेष ध्यान दिनु जरुरी हुन्छ । जब नूनको कुरा आउँछ, प्रायः चिकित्सकहरूले रक नून अर्थात् सिंधे नून प्रयोग गर्न सिफारिश गर्छन् । उच्च रक्तचापको समस्यामा सिंधे नूनको सेवन प्रभावकारी हुन्छ । उच्च […]
साँझको पैदल यात्रा निकै चमत्कारी
द हाउस अफ वेलनेसका अनुसार यदि पाचनसम्बन्धी समस्या छ भने साँझ वा राति हिंड्दा धेरै फाइदा हुन्छ । यदि बेलुकाको खाना पछि केही समय हिंडेमा यसले पाचन प्रक्रियालाई सक्रिय बनाउन मदत गर्छ । बेलुकाको खानापछि हिंड्दा पेटमा ग्याँस हुने र पेट फुल्ने समस्या पनि हट्छ । जब दिनभरको थकाइपछि साँझको पैदल यात्रा गर्दा आराम महसूस […]
सोफा, ओछ्यानमा जमेको धूलो जसमा ध्यान जाँदैन
बैठक कोठा होस् वा शयनकक्ष, फर्निचर घरको भित्री भागको एक महŒवपूर्ण भाग हो । थकित व्यक्तिले ओछ्यानमा सुतेपछि आराम महसूस गर्छ । ब्रेकफास्ट होस् वा डिनर, डाइनिङ टेबलले खानाको मजा दोब्बर बनाउँछ । फर्निचर एक सजावटी वस्तु मात्र होइन, भावनासँग पनि जोडिएको हुन्छ । घरमा राखिएका फर्निचरमा जमेको पनि धूलो पनि एलर्जीको मूल कारण हुन […]
के नेपाल असफल हुँदैछ ?
विनोद गुप्ता अमेरिकी विदेश मन्त्रालयले हालसालै लगानीको वातावरणसम्बन्धी प्रतिवेदन जारी गरेको छ । आफ्नो देशका व्यापारिक कम्पनीहरूलाई सुरक्षित लगानी गर्न सघाउने उद्देश्यले अमेरिकाले यस्तो प्रतिवेदन जारी गर्ने गरेको छ । यस प्रतिवेदनमा एमसिसीबारे पनि उल्लेख गर्दै धेरै विलम्बपछि नेपालको संसद्ले २७ फेब्रुअरी २०२२ मा कम्प्याक्टलाई गरेको अनुमोदनबारे नेपालको यस कदमले आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धताको सम्मान गर्न […]
टुटफुटको पर्यायवाची
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट शक्तिबीच कार्यगत एकताको खाँचो औंल्याएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अहिलेसम्मको राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिस्ट शक्तिबीच एकता हुनुपर्ने बताए । उनले राष्ट्रियता संरक्षण, जनअधिकारको सवालमा वामपन्थी दलमा विचलन आएको, पूँजीवादी चिन्तन पलाएको र संसद् अवरुद्ध गरेर एमालेले गलत चरित्र प्रदर्शन गरेको टिप्पणी गरे । सो पार्टीका सम्मानित […]
२०८० साउन २१ गते आइतवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला