प्रस, वीरगंज, ९ माघ/
वीरगंज महानगरपालिका वडा पालिका–१८ ले शुक्रवार गरीब, विपन्न परिवारलाई कम्बल वितरण गरेको छ।
भवानीपुरको सौराहा टोलमा रहेका गरीब, दलित, विपन्न परिवारका ७७ जनालाई कम्बल वितरण गरिएको वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले बताए।
शीतलहर र चीसोको कारण वडावासीलाई कुनै समस्या नहोस् भनी कम्बल वितरण गरिएको वडाध्यक्ष कुर्मीले बताए।
उनले शनिवार पनि कम्बल वितरण गर्ने जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here