प्रस, परवानीपुर, ४ माघ/
    माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश २ मा भोलि सोमवार सार्वजनिक बिदा दिइएको छ।
    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतवार विज्ञप्ति जारी गर्दै सोमवार सार्वजनिक बिदा दिएको जनाइएको छ।
    मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको स्मरणमा प्रदेशसभा गठन भएदेखि प्रदेश २ सरकारले माघ ५ गते बलिदानी दिवस मनाउन बिदा दिंदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here