रौतहटमा उपनिर्वाचन शान्तिपूर्वक सम्पन्न

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, १६ मङ्सिर/
रौतहट जिल्लाका तीन पालिकामा उपनिर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ । आइतवार बिहान ७ बजेदेखि शुरू भएको उपनिर्वाचनको मतदानमा मतदाताहरूको उत्साहजनक सहभागिता थियो । जिल्ला निर्वाचन अधिकृतको कार्यालय, रौतहटका प्रमुख छोटेलाल दासले ईशनाथ नगरपालिका–७, राजपुर नपा–६ र गढीमाई नपा–८ मा आज भएको उपनिर्वाचनमा ७३.२३ प्रतिशत मत खसेको बताए ।

उपनिर्वाचन शान्तिपूर्णरूपमा शुरू भएर शान्तिपूर्ण तरीकाबाट सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।