घारे माहुरीको घार

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

घारे माहुरीको घारः समूहगतरूपमा बस्न रुचाउने र मेहनतका साथ मह बनाउन तल्लीन रहने घारे माहुरी डिभिजन वन कार्यालय, सिमराको परिसरमा रहेको मोटो अग्लो सिमलको रूखमा बसेर सुरक्षितरूपमा मह बनाउँदै । वनजङ्गल र खेतबारीमा रहेका रसदार फूलहरू चुसेर घारमा सङ्कलन गरी माहुरीले प्राकृतिकरूपमा मह उत्पादन गर्ने गर्छ । तर गाउँघर, शहर बजारमा भने नक्कली वा मिसावट महको बिगबिगी छ । तस्वीरः जीतलाला श्रेष्ठ/रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।