अपाङ्गलाई ह्वीलचेयर सहयोग

अपाङ्गलाई ह्वीलचेयर सहयोग

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

अपाङ्गलाई ह्वीलचेयर सहयोगप्रस, वीरगंज, १ साउन/
उपकार सेवा नेपालले एकजना अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर सहयोग गरेको छ । विन्ध्यवासिनी गाउँपालिका–३ झौवा निवासी हीरामन दास तत्वाका २२ वर्षीय छोरा अनिल दास तत्वालाई एउटा ह्वील चेयर प्रदान गरिएको हो । जिल्ला प्रशासन कार्यालय, पर्सा आएका अनिललाई उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले ह्वीलचेयर प्रदान गरेकी थिइन् । सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबू अधिकारीको सहभागितामा ह्वीलचेयर प्रदान गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।