श्याम महोत्सवमा शोभायात्रा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २४ फागुन/
श्यामबाबा महोत्सवको अवसरमा बिहीवार वीरगंजमा शोभायात्रा निकालिएको छ । घण्टाघरबाट निकालिएको शोभा यात्रा नगरपरिक्रमापछि महावीर टिबडेवाला धर्मशालामा पुगेर समापन भएको थियो ।

शोभायात्रामा नगरप्रमुख राजेशमान सिंह, सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, ग्रीन सिटीका प्रकाश खेतान, व्यवसायी सञ्जय अग्रवाल, धीरज दारुकालगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।